💻 Cyber Crime (साइबर अपराध) भनेको के हो?
कम्प्युटर, मोबाइल, इन्टरनेट, social media, digital platform, AI वा अन्य विद्युतीय/डिजिटल माध्यम तथा उपकरणको प्रयोग गरी गरिने गैरकानुनी कार्य, अरूको अधिकार वा गोपनीयतामा हस्तक्षेप, ठगी, धम्की, उत्पीडन वा क्षति पुर्याउने कार्यलाई सामान्य रूपमा Cyber Crime (साइबर अपराध) भन्न सकिन्छ।
साइबर अपराध केवल पैसा चोरी गर्ने वा Facebook account hack गर्ने काममा मात्र सीमित हुँदैन।
आजको समयमा प्रविधिको विकाससँगै साइबर अपराध गर्ने तरिका पनि परिवर्तन भइरहेका छन्। उदाहरणका लागि AI तथा Deepfake technology प्रयोग गरेर कुनै व्यक्तिको वास्तविक अनुहारलाई अश्लील वा यौन प्रकृतिको fake video/photo मा जोड्नु, त्यसलाई अरूलाई पठाउनु वा सार्वजनिक गरिदिने धम्की दिनु पनि गम्भीर डिजिटल दुरुपयोग हुन सक्छ र परिस्थितिअनुसार साइबर अपराधको रूपमा अनुसन्धान हुन सक्छ।
(१) निवेदन डाउनलोड गर्नुहोस् [ Complaint form Download Links ]
सामाजिक सञ्जालमा आफ्नो वा चिनजानको व्यक्तिको अश्लील अडियो/भिडियो/फोटो पोष्ट भएको [ click here ]
विद्युतीय माध्यम सम्बद्ध ठगी (Online Financial Fraud) [ click here ]
सामाजिक सञ्जालमा Fake/Hacked ID लाई recovery वा close गर्नको लागि [ click here ]
अन्य (माथिको कुनै पनि शिर्षकमा नपर्ने) [ click here if not in above categories ]
Source Code Theft, Unauthorized Access, Computer-Related Fraud (Scroll to the Bottom of the page)
नोट:
(१) सोही फर्मेटमा टाईप वा हस्तेलिखित समेत गर्न सक्नुहुन्छ (भाषा: En / Np वा दुवै) ।
(२) निवेदनमा भएका विवरणहरू उपलब्ध भएसम्म खुलाउनुहोला ।
(३) संस्थाको निवेदन भएमा आधिकारीक Letterhead मा संस्थाको छापसहित निवेदन दिनुहोला ।
(२) निवेदनसँग आवश्यक अन्य विवरण (अनिवार्य):
निवेदनको साथ आवश्यक पर्ने कागजात / विवरणहरू (Attach with your application) :
- (अनिवार्य) निवेदकको नागरिकता / राष्ट्रिय परिचयपत्र / राहदानी / स.चा.अ.प. / (बालवालिकाको हकमा जन्मदर्ता) प्रतिलिपि,
- (अनिवार्य) Hyperlink (URLs) तथा आवश्यक Screenshot हरु (स्पष्ट बुझिने गरी) ।
(३) आवश्यक विवरण सहित निवेदन बुझाउने स्थान / माध्यम
- नजिकको जिल्ला प्रहरी कार्यालय, ईलाका/वडा प्रहरी कार्यालय, प्रहरी परिसर वा प्रहरी वृत्त ।
- साइबर व्यूरोको कार्यालय, भोटाहिटीमा स्वयम् उपस्थित भई बुझाउन सक्नुहुन्छ ।
- स्वयम् उपस्थित हुने अवस्था नभएमा सम्पूर्ण विवरण cyberbureau@nepalpolice.gov.np मा मेल गर्न सक्नुहुन्छ ।
- Followup: फलोअपका लागि सम्पर्क link https://cyberbureau.nepalpolice.gov.np/about-us/contact-us/
For everything else related to Electronics Transaction Act, (ETA) 2063
Refer Section 9 / परिच्छेद ९ (EN: Offences Relating To Computer) (ने: कम्प्युटर सम्बन्धी कसूर)
- Source Code Theft (स्रोत संकेत चोरी)
- Unauthorized Access (अनाधिकृत पहुँच)
- Publication of illegal materials in electronic form
- Computer related other Fraud, e.tc.
- Recommended: Draft your application on company/organization letter head, stamp to validate.
- Required: registeration details, ownership/intellectual property rights, and other relevant documents.
yesari mathi bhaye ka sabai bibaran diyera hajur le cyber crime bhaye ko ujuri garna saknu huncha tesigari nepal sarkarle adalat janu pare ma nisulka okil ko pani bewastha gare ko cha. hajur ko surakhhya nai desh ko surakhya ho. yo ta bhayo hal desma dekhyeko cyber crime tara yo bahek pani dherai thariko cyber crime hune garcha. tesko bare ma pani sodhna man cha bhane plz malai comment garna na bhulnu hola




No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know