NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Thursday, June 11, 2020

job search


job search भित्र हजुरको दक्षेतालाई कुन स्थान काम खोजन जाने आफने दक्षेता ज्ञान अनुसार कसरि काम पाउने हजुरलाई सल्लाह सुझाव दिने छु मेरो यो side slideमा job vacancy side लाई  Clikc
गर्नु होला


Career Development  Prepare for the next Job

Job searchदेखि  Interview लिएर दिने सम्म कुराहरु पाउनु हुनेछ जब पक्का पक्कि यसले गर्दा बायोदाता कारण फालिनु हुने छैन  शिक्षा र ज्ञान , योग्यता मिलेन भने  योग्यता मिलाउनु पर्यो
जब इन्तरब्युमा शिज्ञा के छ भन्दा पनि पहिले जबको लागि तपाई ठिक छ या छैन भनेर देखाउने कार्य हुन्छ । के यो ब्यक्ति काम गर्ने योग्य छ या छैन हेर्छ ।

सबै इन्तरब्युमा सोदिने कमन  प्रस्न 
( तपाईले त्यो अन्तिम जब किन र्छोदै हुनु हुन्छ ?)
Why did you Leave Your Last Job?

यो प्रस्नमा भन्न नहुने कुरा नभन्नुस कसैलाई कुनै दोश नलगाउनुस,  Boss बोश किच किच थियो ,pressure  प्रेसरमा काम गर्नु पर्ने यस्तो केहि नकारत्मक कुरा भन्नु हुदैन् । या दोश लगाउनु हुदैन । यो उत्तर दिनुस  मैले त्यहाँ सिक्नु पर्ने सम्पुर्ण कुरा सिकि सकेँ  Now i want to learn  more , I want  to growth.    म नयाँ कुरा सिक्ने इच्छा ले नयाँ कुरा सिक्न नयाँ जब खोज्न निस्केको हो ।  म नयाँ कुरा सिक्न र मेरो  Best बेस्त  Performance प्रोफोमेन्स दिन नयाँ जब खोजेको हो । यसरी बिलिभ बदाउनु पर्छ स्यालरि नपुगेको यस्ता कुरालाई धरै बदाउनू हुदैन । यस्लाई बुजेर जनुस । 


No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know