job search भित्र हजुरको दक्षेतालाई कुन स्थान काम खोजन जाने र आफने दक्षेता र ज्ञान अनुसार कसरि काम पाउने म हजुरलाई सल्लाह र सुझाव दिने छु । मेरो यो side slideमा job vacancy side लाई Clikc
गर्नु होला
Career Development Prepare for the next Job
Job searchदेखि Interview लिएर दिने सम्म कुराहरु पाउनु हुनेछ जब पक्का पक्कि यसले गर्दा बायोदाता कारण फालिनु हुने छैन शिक्षा र ज्ञान , योग्यता मिलेन भने योग्यता मिलाउनु पर्यो
जब इन्तरब्युमा शिज्ञा के छ भन्दा पनि पहिले जबको लागि तपाई ठिक छ या छैन भनेर देखाउने कार्य हुन्छ । के यो ब्यक्ति काम गर्ने योग्य छ या छैन हेर्छ ।
सबै इन्तरब्युमा सोदिने कमन प्रस्न
( तपाईले त्यो अन्तिम जब किन र्छोदै हुनु हुन्छ ?)
Why did you Leave Your Last Job?
यो प्रस्नमा भन्न नहुने कुरा नभन्नुस कसैलाई कुनै दोश नलगाउनुस, Boss बोश किच किच थियो ,pressure प्रेसरमा काम गर्नु पर्ने यस्तो केहि नकारत्मक कुरा भन्नु हुदैन् । या दोश लगाउनु हुदैन । यो उत्तर दिनुस मैले त्यहाँ सिक्नु पर्ने सम्पुर्ण कुरा सिकि सकेँ Now i want to learn more , I want to growth. म नयाँ कुरा सिक्ने इच्छा ले नयाँ कुरा सिक्न नयाँ जब खोज्न निस्केको हो । म नयाँ कुरा सिक्न र मेरो Best बेस्त Performance प्रोफोमेन्स दिन नयाँ जब खोजेको हो । यसरी बिलिभ बदाउनु पर्छ स्यालरि नपुगेको यस्ता कुरालाई धरै बदाउनू हुदैन । यस्लाई बुजेर जनुस ।
No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know