धर्म कर्म
भगवान तिमिले कस्तो मान्छे बनायेको जन्मदै रुने बनायेको हुर्कदानि दुख र पिदा्मा रुने
अनि मर्न बात दरौने अनि मरे पछि सबैलै रुवायेर जाने बनाएको ।
अनि
नाता कस्तो बनायेको आमा
सबै थोक बालक बालिकलै दिने बनायेको अनि बालक ठुलो भए पछि बा आमा को
माया बिर्सने बनाएको ।
अनि
जिबन कस्तो बनाएको कहिले हासो कहिले दुखि कहिले उत्साहि कहिले निरासा , कहिले सोर्गिये
सुख अनि कहिले मर्ने इच्या प्रकत गरायेको, कहिले दोसि बनायेको अहिले निर्दोस्त बनयो तर आफ्नो सबै
इजत गुमेको कस्तो जिबन अनि कस्तो संसार होयो ? हरेक बिचार्को उदये हुन्छ यहा दुखि दुखम रहन्छ पनि उसैको कारन अनि धनिलै बिरात बेचेन छ आनैतिले कमाएर नि सम्मान नै सम्मान हो
यो सबैको लगि भनेको त होइन तर
समाज मा यसतै को बोल्वाला छ यँहा ।
भगवान तिमि
कस्तो आचम्म को अङ्ग भएको स्पर्श्य नभएको ।
मन
भएको तन न देखेको
।
भावनामा रहेको तर रुप नदेखे
को ।
मुख
भएको तर कहिले नबोलेको
।
संघस गेर्ने लाई प्रगति गराएको।
तर संघस गर्दा
दुख दिलएको।
मन
हुनेको धन नदिएको ।
धन
हुनेलै मन न दिएको।
सोजोलाई पैला पैलामा कांदा दिएको
दैब
येस्तो किन निस्थुरि भएको?
के आँखा आसु कम थियो ?जुन जिबनभरि छरिको!
यहाँ जस्तो मान्छे तिमिनी तेस्तै!
चोरी गर्नेलै भगवान पनि चोर जस्तो
दकैती गर्ने भगवान यमरज जस्तो
लुतपात गर्नेलै भगवान पनि उस्तै
धन्न प्रभु तिम्रो कन र आँखा छैन
नभए दुखिको चिचाहत सुनेर कान पाक्नेठियो।
अनि आँखा बाट आंशुको खोला बगिने थियो ।
अनि तिमि नी म जस्तो बिचरा हुन्थोयो।
सारा ले दुख हुँदा तिमिलै सम्जिने ।
खुसी हुँदा खै तिमिलै बुजेको ?
तिमि त एक हौ यहाँ त ठाँउपिछे बांदेको।
धर्मको नाम मा बिगर्ने मान्छे तर ।
चिथा तिम्रो नामा कातेको?
तिमि छ भने कहाँ छौ।
होइन भने झुतो आस्वासन किन दिलाएको?
कर्म गर्नेको मर्म नबुजेको ।
कसैलै चोतै चोत पछी सुख कतिलै
बिना चोतै को सुख?
यो जिबनमा दुखको परिच्य मेरो हो कि तिम्रो?
दुख मलाई पर्छ नाम लिनछु तिम्रो?
तिमि हो को मेरो?
जिबनमा त छैनौ तिमि।
तर किन मुखमा नाम आउछ तिम्रो?
माफ गर्नु म नास्तिक हुं वा आस्तिक
तर मान बाट मेरो धर्म अनि
सत्य नै मेरो जिबन थाहा छैन कुन कस्को धर्म कर्म
No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know