NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Saturday, March 21, 2020

anautho kabita

धर्म कर्म


भगवान  तिमिले कस्तो मान्छे बनायेको जन्मदै रुने बनायेको हुर्कदानि दुख पिदा्मा रुने अनि मर्न बात दरौने अनि मरे पछि सबैलै रुवायेर जाने बनाएको

अनि नाता कस्तो बनायेको  आमा सबै थोक बालक बालिकलै दिने बनायेको अनि बालक ठुलो भए पछि बा आमा को माया बिर्सने बनाएको

अनि जिबन कस्तो बनाएको कहिले हासो कहिले दुखि कहिले उत्साहि कहिले निरासा , कहिले  सोर्गिये सुख अनि कहिले मर्ने इच्या प्रकत गरायेको, कहिले दोसि बनायेको अहिले निर्दोस्त बनयो तर आफ्नो सबै इजत गुमेको कस्तो जिबन अनि कस्तो संसार होयो ? हरेक बिचार्को उदये हुन्छ यहा दुखि दुखम रहन्छ पनि उसैको कारन अनि धनिलै बिरात बेचेन छ आनैतिले कमाएर नि सम्मान नै सम्मान हो यो सबैको लगि भनेको होइन तर समाज मा यसतै को बोल्वाला छ यँहा ।


भगवान  तिमि कस्तो आचम्म को  अङ्ग  को स्पर्श्य नभको
मन को तन देखेको
भावनामा रहेको तर रुप नदेखे को
मुख को तर कहिले नबोलेको
संघस गेर्ने लाई  प्रगति गराको।
  तर संघस गर्दा दुख दिलको।
मन हुनेको धन नदिको ।
धन हुनेलै मन दिको।
सोजोलाई पैला पैलामा कांदा दिको
दैब येस्तो किन निस्थुरि को?
के आँखा आसु कम थियो ?जुन जिबनभरि छरिको!
यहाँ जस्तो मान्छे तिमिनी तेस्तै!
चोरी गर्नेलै भगवान पनि चोर जस्तो
दकैती गर्ने भगवान यमरज जस्तो
लुतपात गर्नेलै भगवान पनि उस्तै
धन्न प्रभु तिम्रो कन र आँखा छैन
नभ दुखिको चिचाहत सुनेर कान पाक्नेठियो।
अनि आँखा बाट आंशुको खोला बगिने थियो ।
अनि तिमि नी म जस्तो बिचरा हुन्थोयो।
सारा ले दुख हुँदा तिमिलै सम्जिने ।
खुसी हुँदा खै तिमिलै बुजेको ?
तिमि त क हौ यहाँ त ठाँउपिछे बांदेको।
धर्मको नाम मा बिगर्ने मान्छे तर ।
चिथा तिम्रो नामा कातेको?
तिमि छ भने कहाँ छौ।
होइन भने झुतो आस्‍वासन किन दिलाको?
कर्म गर्नेको मर्म नबुजेको ।
कसैलै चोतै चोत पछी सुख कतिलै
बिना चोतै को सुख?
यो जिबनमा दुखको परिच्य मेरो हो कि तिम्रो?
दुख मलाई पर्छ नाम लिनछु तिम्रो?
तिमि हो को मेरो?
जिबनमा त छैनौ तिमि।
तर किन मुखमा नाम आउछ तिम्रो?
माफ गर्नु म नास्तिक हुं वा आस्तिक
तर मान बाट मेरो धर्म अनि
सत्य नै मेरो जिबन थाहा छैन कुन कस्को धर्म कर्म

No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know