NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Thursday, May 21, 2020

Basic Networking kasari garne?


NETWORKING



LAN मा connected Computer लाई Computer अर्को मा कसरी  control गर्न सकिन्छ ?

 HUB/SWITCH   यी २ वा २ भन्दा बदि Computer लाई एउटै बाट कम्प्यूटर जोडने छ ।


त्यसमा धेरै enternet port LAN Port हुन्छ । यो  HUB/SWITCH  मा र हजुरको कम्प्यूटरमको पछाडि जोडने ठाउँ हुन्छ । यसको साहेतालो एक अर्कोमा जोडन मदत गरिन्छ । यसकोलागि Unsil Twisted pair Cable  तार लिन सकिन्छ यो] faxibleहुन्छ यसको लागि  cat5 वा  cat6 लिन सकिन्छ यसको प्रकार 


यो कोबल भिन्न प्रकारको हुन्छ ।

1 Crossover cable = COMPUTER to COMPUTER (same Divice)
2 Straight Through Cable= COMPUTER to Switch (Diffrrient Divice)
3 Rolled Over Cable = COMPUTER to Rauter

NetWorking कसरी गर्ने <


तार Switch बाट हरेक Computer मा कोबल connect गर्ने यसको ] switch बाट
computer मा connect पछि तपाईले हरेक  computer  को] IP Address  assigned (असाइन्ड) गनु जब सम्म IP Address  assigned  दिदैन। तबसम्म  योे   communication  हुदैन ।
तपाईको Computer को] IP Address  दिन Computer को
line card को
Property मा गएर IP Address  assigned गर्नु पर्छ ।   

अब कसरी गर्ने <
  तपाई कम्प्युटरको run मा  गएर ncpa.cpl enter गरेर right click  गरेर
internet communication मा गएर
property मा जाने यसमा गएर select गर्नु पर्छ । यसको लागि २ वटा

option  हुन्छ ।

! Automatic
@ Manual  

तपाई Manual मा click  गर्नुस

आफ्नो

1 COMPUTER को  IP Address name 192.168.1.1 Subject mask मा
click गर्दा automatic same IP Address आउनेछ . 255.255.255.0]
पाउने छ तलका fill नगर्ने किन भने हामी internet used गर्न लागेको होइन । click ok गरिदिने छु । अनि त्यो] Box off हुन्छ त्यस पछि आएको बक्सलाई close गर्नु ।

  यदि तपाई Computer को  IP Address configuration गर्न{ run   मा
जानुस र cmd  लेखेर enter गर्नुस् त्यस पछि IP Address configuration यो IP Address काम गर्छ या गर्दैन जाचन run मा
enter गरेर हेर्न सकिन्छ ।  
ping space IP ADDRESS गर्नु उदाहरण Ping 192.681.1 enter
यदि यसमा reply आईरहेको छ भने यो ] 100% correct छ । यो काम गरेको रहेछ त्येसैगरि IP Address हालेर ping अनि गरेर connect गर्ने ।





2nd COMPUTER 
को
IP ADDRESS  292.168.1.2  लेखेर   same process देहेराउन ping  मा पनि same   गर्ने जस्मा COMPUTER 1st  COMPUTER 2nd को
data share गर्न सकिन्छ ।



अब  data share  कसरी गर्ने <
यो 1st COMPUTER यसबाट अको  COMPUTER2nd मा गरम

म मेरोमा  कसरी गर्दै छु लेख्छु तपाई आफ्ने 1st COMPUTER गरेको बुज्नुस्

1st COMPUTER को D//: ड्राइभमा गएर  1  sample test file   बनाउने छु
( testing for network)  को] property मा जानेछु ।
right click गर्नेछु ।  मा click गरि folder मा click गरि 
permission मा click गरि allow  मा click गरि । ok
 र्ने छु । यदि यहाँ permission दिदैन भने अर्को ]{ COMPUTER 2nd मा
file open हुदैन । त्यो फाइल खोल्न   run मा गएर cmd enterगरेर
IP ADDRESS   त्यसपछि  COMPUTER 2nd बाट पठाएको
 file देख्न सकिन्छ ।

यो basic networking जहाँ
rauter प्रयोग गर्नु नपर्ने office या घरमा प्रयोग गर्न सकिन्छ ।

No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know