NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Saturday, March 14, 2020

Buddha Gyan

Buddha Gyan 
( smasya samaadhan)









बुद्धका कथा


बुद्धका कथा



एउटा गउमा एउटा किसान आफ्नो दुःख मा दुखि थियो । कसैले भनियो कि उसलाई उस्को दुःख को समाधान को लागि बुद्ध को सरणमा जानु।उहाँ सबै दुःखको समाधान गरिदिनु हुन्छ।     यो सुनेर त्यो किसान बुद्ध को सरणमा पुगछ।



 उ चाहन्छ कि बुद्ध उस्को दुःख को समाधान निकाली दिउन । किसान बुद्धको नजिक पुग्छ र आफ्नो सबै समस्याहरु बुद्धलाई ब्रितान्त भन्छ ।

हे भगवान बुद्ध म किसान हुँ मलाई खेती पाती गर्न मन पर्छ तर केही समयए देखी म बर्षा को समस्या मा परेको छु ।  एक बर्ष अघी  बर्षा  राम्रोसँग भएन अनी खेती पाती राम्रो सँग हुन सकेन जस्ले गर्दा मेरो लागि अन्न को अभाब्मा रहनु पारीयो ।

 एस्पाली बर्षा धेरै भयो बालिमा चाहेको भन्दा बदी पानी भएकोले उब्जौमा काठइ भयो बाली बिग्रियो जस्ले ।

अन्न चहेको भन्दा कम मात्र भयो र जिबन यापन गर्न काठइनाएको सामना गर्नु पर्ये

तस्पस्यात पनि बुद्ध शान्त सँग बसिनै रहनु भयो ।

किसान फरी आफ्नो दुखका बेथा सुनौन थाले हे भगवान बुद्ध

म बिवाहित  पुरुष हुँ । मेरो श्रीमती छे जो मलाई हरेक समय ध्यान पनि दिन्छ। 

 कहिले कहिले कच कच गरी रहन्छी लाग्छ म वाक दिक्क भैसकेछु । र म सोच्दछु कि उनी मेरो जिबन मा नभएको भए हुन्थियो ।

मेरो बच्चाहरु पनि छ । बच्चा राम्रो छ जती छ । तर कहिले कही भनेको मन्दै मन्दैन । कुनै बेला आती दु ख दिन्छ भनेको पटक्कइ मन्दैन लाग्छ ति बच्चा मेरै होइन । किसान यस्तै कुरहरुएक एक गर्दै भन्दै गयो । किसान आफ्ने सबै घटना बुद्धको सामु पोख्दै थियो । बुद्ध उस्को सबै समस्या शान्ता हुँदै ध्यान पुर्वक सुदै हुनुहुन्थियो तर कहीभन्नु भएन किसानले आफ्नो सबै दुःखहरु भनेपछी उस्ले आफ्नो मन हल्का परे र भन्ने कही कुरा बाँकी रहेन र उ भगवान बुद्धले उस्को समस्याको हल निकालि दिनु हुन्छ भनेर चुपचाप बसीरहे ।

किसान भगवान बुद्धले केही हल्ल त आबस्ये भनु हुन्छ लागेर प्रतिक्षा गर्न लागे तर भगवान मोन्नै थियो ।

 भगवान बुद्ध लाई सोदियो भगवान मेरो समस्यालाई निराकरन गर्नु हुन्नर ?

भगवान बुद्ध भन्नुभयो म तिम्रो कही मदत गर्न सक्दिन ।

किसान अचम्म मान्दै भन्छ के भन्दै हुनु हुन्छ ††  हजुरलाइ  सबैले भन्छन तपाई सबैको दुःख हर्नुहुनछ सबैलाई आनन्द मये बनाउनु हुन्छ के तपाई मेरो दुःखको निवारन गर्नु हुन्न । म गरिब किसान हुँ तेसैले तपाई मेरो दुःख को निवारन गर्नु हुन्न ।

सबैको जिवन्मा अफ्टरो समय आउछ तिम्रो जिबनमा कुनै नयाँ अफ्टरोे पन आएको होइन । यो त सबैको जिवनमा आउछ र जान्छ । कहिले मनुस्य दुखी हुन्छ कहिले खुशी । कहिले मनुस्यलाई पराइ आफ्नो लाग्छ कहिले आफ्नो पराइ लाग्छ । यो जीवनचक्र हो एस्बाट कोही निक्लन सक्दैन । वास्तविक यो हो की हामीसबै सँग दुःख अफ्टेरोे परी रहन्छ । यहाँ मेरो तिम्रो तथा सबै जनलाई पिर मर्का दुःख अफ्टेरोे भईरहन्छ । तिमी ८३ समस्याको समाधान गर्न सक्दैन तेसैगरी कोही पनि यस्को समाधान गर्न सक्दैन । म पनी यो समस्याको समाधान गर्न सक्दिन ।

तिमी कुनै कठोर काम गर्छौ र त्येस्को समाधान गर्छु भने पनि त्येस्को अर्को समस्या आउनेछ । जिवनको कुनै भरोसा हुँदैन । जस्लाई तिमी चाहन्छौ त्योे पनि तिमीलाई छोडेर जानेछ । एक दिन तिम्रो जिवन पनि तिमीलाई छोडेर जानेछ र तिमीपनि यहाँबाट जानेछौ । जिवनको कुनै भरोसा हुँदैन तिम्रो प्रियेजन पनि तिमीलाई छोडेर जानेछ तेस्तै  तिमी पनि जानेछौ । समस्या तेस्तै भाईरहनेछ आज पनी तेस्तै छ। जस्तै कि १०० बर्ष पहिले थियो । या १००० बर्ष पहिले थियो समस्या जस्ताको तेस्तै रहन्छ । जुन समस्या को कुनै उपाये हुँदैन ।

किसान रिसायो । सबैले भन्छन कि तपाईं माहात्मा हो । म यो आस्मा आएको थिएकी तपाई मेरो समस्याको हल निकल्नु हुन्छ भनेर ।

तपाई मेरो समस्या को कुनै हल्नै निकल्न सक्नु हुन्न भने मेरो यहाँ आउनु बेर्थ भयो । सबै झुत बोल्छन कि तपाई समस्यामा परोको मनुस्यलाई समाधान को बाटो देखौनु हुन्छ भनेर । तपाईलेत मेरो एउटा पनि समस्याको समाधान देखाउनु भएन ।

तपाई भन्दा त तियो माहत्मा शान्त नै राम्रो थियो । जेस्ले मबाट यज्ञ गरायो । दान दक्षिणा गरायो । मनमा शान्ति पनि आयो । कही समय फलिफाप पनि भयो । केही दुःख पनि काम भयो । तर तपाईलेत कुनै पनि समस्यालाई कम गर्नु भएन । बरु तपाईले त सिदै मैले गर्न सक्दिन भनु भयो ।

भगवान बुद्ध भन्नु हुन्छ । के तिमीले त्यस्तो गरेर तिम्रो सबै दुःख कम भयो र रु  के तिम्रो आउने दुःखको नाश भयो र  के तिमी आज पनि तियो भन्दा धेरै दुखमा परेनौ र रु  यो दुःख कहिले समाप्त हुनेवाला छैन ।

   किसान भन्छः  के म यो मानिलियु कि तपाई मेरो समस्याको केही हल्ल गर्न सक्नु हुन्न । यदी तपाईं येस्तो सानो सानो समस्याको समाधान नै निकल्नु हुुन्न भने तपाईको शिक्षा के कामकोलागि रु

बुद्ध ले भनु भयो । हो म तिम्रो ८३ समस्या को समाधान गर्न सक्दिन तर म तिम्रो ८४ समस्याको समाधान आबस्य गर्न सक्छु १

किसान अचम्म हुँदै भने ८४ समस्या  १ कुन ८४ समस्या रु  बुद्ध भनु हुन्छ कि तियो यो हो कि १  तिमी चाहन्छौ कि तिम्रो जिबनमा कुनै समस्या नहोस् । यही समस्याले गर्दनी समस्या हरुको जन्म भएको हो । यदी तिमी यो स्विकार गर्छौकि जिवनमा समस्याहरु सबैको जिवनमा हुन्छ भनेर । सबैको जिवनमा समस्याहरु आउछनै । तिमी सोच्छौकी यो जगतमा तिमीनै धेरै दुखी छौ तिमीबाहेक अरु कोही दुखी छैन भनेर तब तिमी आफ्नो आस्पास हेर के तिनीहरु तिमी भन्दा के कमदुखी होला रु तिमीलाई लाग्छ कि तिमीलाई आफ्नो दुःख ठुलो लाग्छ तेस्तै तिनीहरुलाई आफ्नो दुःख धेरै ठुलो लागछ । सबैलाई आफ्नो दुःख ठुलो लाग्छ शायद त्यो ठुलो हो या सानो तर यो दुःख जोसँग घती रहेको हुन्छ ।  उसलाई त्यो सधैं ठुलो लाग्छ हामी कसैको बिचार  नै गर्दैन । धेरै टाढा त बिचार नै गर्दैन तर कोही कोही आफ्नो नजिक को इस्त् मित्र को बिचार गर्छम । यदी कुरा हाम्रो आयो भने हामी बिचलित भईदिन्छम । यदिहामी कही दुःख भयो भने या सुःख भयो भने अरु लाई उपदेश दिने गर्छम । कि एस्तो गर  । कि त्यस्तो गर । अनी तिम्रो जिवोनमा सुख आउन्छ । तिमीकिन दुःख मान्छौ । जब त्यस्तो  दुःख आफ्नै जीवनमा आउछ  । हामी केही सोचन सक्दिन कि म के गर्ने रु हामी आफ्नै दुःखलाई लिबस्छौ , हो यही हो ८४ समस्या जुन तिम्रो जिवोनमा नहोस् । यही समस्या को अस्ली जड् हो । यदी तिमी ध्यान पुर्वक हेर्छौ र सम्जन्छौ भने । जीवन दुःख र सुःख हरेक प्रकारले भरेको छ । यदी तिमी चाहन्छौ तिम्रो जीवन हरेक प्रकारले सुखी र् संबृधी रहोस् यो पनि सम्भवब छैन। अनी दुःखले मात्र भरोस यो पनि सम्भवब छैन । तर सुख र दुःख दुबइबाट माथि उथन भने सम्भब छ । सुःख र दुःख लाई कुनै पनि तरिकाले रोक्न सक्दैन तर सुःख र दुःखले हामीलाई कुनै प्रभाब नपर्ने बेबस्था हामी गर्न सकिन्छौ । म तिम्रो ८४ समस्या को समाधान गर्न सक्छु बाँकी ८३ समस्याको समाधान मसँग छैन ।  यदी तिमी चाहन्छौ कि तिमीलाई कुनै दुःख नआवोस भने तिमीले बुज्नु पर्छ कि दुःख जीवनमा आईरहन्छ । हामी त्येस्बाट दुखी हुनु हुँदैन।

किसानके मन शान्त हुन्छ र  ।

किसान बुद्धको चरनमा धोगेर भन्छ भगवान म एस्तो सानो कुरालाई आजसम्म बुज्न सकिन हजुरले सरल शब्दमा बुजौनु भयो । येस्तोलागी धेरै धेरै आभर प्रकत गर्न चाहन्छु । अबदेखी म पूर्ण रुपमा जिउने छु सुःख   र दुःखको भमरिमा आल्जिन चाहन्न ।      
 

No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know