NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Monday, June 8, 2020

six computer tipes

आज म तपाई हरुको सामु कम्प्युटरसामु ६ वटा कम्प्युटर तिप्स लिएर आएको छु ।

१।कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ?

२। यो कम्प्यटर सर्तदाउन त्रिक हताउने ।

३। कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।

४। गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा कसरी ?

५। बिना यूजरनेम पास्वोड चेन्ज गर्ने ।
 

६. good morning button को गरि बनाउने?

1. How to shortcut computer Shutdown?
१.कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ।
योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (%windir%\System32\Slidetoshutdown.exe )राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने माथिबाट (Slide Shutdown) आउन्छ त्यो (Slide) स्लाइद लाई तल सम्म ताने पछि मात्र कम्प्यटर अफ(Computer off) हुन्छ ।

२. यो कम्प्यटर सर्तदाउन त्रिक(Computer Shutdown trick )हताउने ।
Run रनमा (cmd) कमान्ड भित्र  Shutdown -a enter ok गर्दा अगिको setting बन्द हुन्छ।

३. कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (Shutdown -s -t 3600)राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने |  गरेको ३६०० सेकेण्ड पछि कम्प्युटर अफ हुन्छ |


४. गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा
योसको लागि (Computer Screen )कम्प्यटर स्कृनमा (Right Click) राइत क्लिक गरेर (Folder)फोल्दरमा (Click)किल्क गरेर (Open) ओपन गर्ने
त्यस भित्र यो कोड God mode {ED7BA470-8E54-465E-8250C-99712043E01C} लेख्नु ।  अनि (Save) सेभ गर्नू ।
एसो गर्दा यसभित्र सबै प्रकारको (Setting)सेतिङ्ग मा computer को mouse को Scroll Style  सबैलाइ मिलाउन सकिन्छ ।





5.With put user name Password Change in Window 7.
५. बिना (User name Password change) यूजरनेम पास्वोड चेन्ज गर्ने ।
 येसको लागी (Run)रनमा Enter इन्टर गरेर Cmd मा गएर  Lusrgr enter गरेर बिना पूराने (Password)पास्वोड हाली (New Password)न्यू पास्वोड हाल्न सकिन्छ । यो का लागि Window 7 मात्र हो ।

६. good morning button kagari banau ne?


Window  विन्दो (Open)खोल्ने बितिकौ कुनै (Program)प्रोग्राम वा (File)फाइल या(Song) गीत (Automatically)खोल्ने कसरी ?
पहिला startup  (Folder) फोल्दर (Open)खोल्ने  - Window 7 हो भने (Start) स्टात (Button Click)बतन किल्क गरेर (Search) सर्च गरेर देख्न सकिन्छ यदि Window 8 or 10 छ भने (run)रनमा गएर  गरेर Shell:startup Enter गरि सकोपछि file open हुन्छ त्यसमा कुनै computer file हाल्नु भयो भने  computer open  हुदा त्यो file  पनि Automatically open   हुन्छ । जस्तै Tally , windows, Excil or any file,को  कम्प्यूटर खोल्ने बितिकै  खोलेस भन्न चहानु हुन्छ भने | Tally , windows, Excil or any file त्यो फाइलको कपि फाइल  Shell:startup को भित्र  त्यो  फाइलमा  हाल्नुस । Tally , windows, Excil or any fil त्यो फाइल कम्प्यूटर सँगै आफै खोलिने छ।

सायेद तपाइले यो Blogger बाट धेरै भन्दा धेरै जानकारी पाउनु भयो होला यस्तै जानकारी पाउन मेरो  Blog बलग हेर्ने गर्नु होला ।

                                   Thank you


No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know