१।कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ?
२। यो कम्प्यटर सर्तदाउन त्रिक हताउने ।
३। कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।
४। गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा कसरी ?
५। बिना यूजरनेम पास्वोड चेन्ज गर्ने ।
६. good morning button को गरि बनाउने?
1. How to shortcut computer Shutdown?
१.कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ।
योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (%windir%\System32\Slidetoshutdown.exe )राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने माथिबाट (Slide Shutdown) आउन्छ त्यो (Slide) स्लाइद लाई तल सम्म ताने पछि मात्र कम्प्यटर अफ(Computer off) हुन्छ ।
२. यो कम्प्यटर सर्तदाउन त्रिक(Computer Shutdown trick )हताउने ।
३. कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (Shutdown -s -t 3600)राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने | गरेको ३६०० सेकेण्ड पछि कम्प्युटर अफ हुन्छ |
४. गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा
योसको लागि (Computer Screen )कम्प्यटर स्कृनमा (Right Click) राइत क्लिक गरेर (Folder)फोल्दरमा (Click)किल्क गरेर (Open) ओपन गर्ने
त्यस भित्र यो कोड God mode {ED7BA470-8E54-465E-8250C-99712043E01C} लेख्नु । अनि (Save) सेभ गर्नू ।
एसो गर्दा यसभित्र सबै प्रकारको (Setting)सेतिङ्ग मा computer को mouse को Scroll Style सबैलाइ मिलाउन सकिन्छ ।
5.With put user name Password Change in Window 7.
५. बिना (User name Password change) यूजरनेम पास्वोड चेन्ज गर्ने ।
येसको लागी (Run)रनमा Enter इन्टर गरेर Cmd मा गएर Lusrgr enter गरेर बिना पूराने (Password)पास्वोड हाली (New Password)न्यू पास्वोड हाल्न सकिन्छ । यो का लागि Window 7 मात्र हो ।
६. good morning button kagari banau ne?
Window विन्दो (Open)खोल्ने बितिकौ कुनै (Program)प्रोग्राम वा (File)फाइल या(Song) गीत (Automatically)खोल्ने कसरी ?
पहिला startup (Folder) फोल्दर (Open)खोल्ने - Window 7 हो भने (Start) स्टात (Button Click)बतन किल्क गरेर (Search) सर्च गरेर देख्न सकिन्छ यदि Window 8 or 10 छ भने (run)रनमा गएर गरेर Shell:startup Enter गरि सकोपछि file open हुन्छ त्यसमा कुनै computer file हाल्नु भयो भने computer open हुदा त्यो file पनि Automatically open हुन्छ । जस्तै Tally , windows, Excil or any file,को कम्प्यूटर खोल्ने बितिकै खोलेस भन्न चहानु हुन्छ भने | Tally , windows, Excil or any file त्यो फाइलको कपि फाइल Shell:startup को भित्र त्यो फाइलमा हाल्नुस । Tally , windows, Excil or any fil त्यो फाइल कम्प्यूटर सँगै आफै खोलिने छ।
सायेद तपाइले यो Blogger बाट धेरै भन्दा धेरै जानकारी पाउनु भयो होला यस्तै जानकारी पाउन मेरो Blog बलग हेर्ने गर्नु होला ।
Thank you
No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know