NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"
Showing posts with label मेबाइल बाट कम्प्युटर Computer चलाउने . ?. Show all posts
Showing posts with label मेबाइल बाट कम्प्युटर Computer चलाउने . ?. Show all posts

Wednesday, June 17, 2020

5:04 PM

mobile baata computer chalau ne



मेबाइल बाट कम्प्युटर Computer  चलाउने . ?

 तपाईले कसरी Remote Desktop control बनाएर तपाइको फोनबाट तपाईको computer control  त्यसै गरि तपाइको साथीको या कोहि आफन्तको या कोहि पनि  ब्यक्तिको कम्प्यूटर कन्त्रोल त्यसै गरि तपाइको साथीको या कोहि पनि ब्यक्तिको कम्प्यूटरमा प्रबलम Problem छ भने तपाई तादा भए तापनि रिपेर repair  कसरि गर्ने भन्ने छु । 


 यो ब्लग अन्तिम सम्म पठढनु होला तपाईलाई धेरै काम आउने छ ।

 तपाइको कम्प्यूटर मा (Remote Desktop Computer)रिमोत देस्कतप कम्प्यूटर बनाउनको लागि तपाईको crome browser open  गर्नु पर्ने छ , त्यसको left corner maa Apps को Option   देखिन्छ | त्यस मा थिची सको पछि त्यहाँ जति पनि  Apps को (Browser) ब्राउजर छ | त्यो  Open हुने छ | त्यसैगरि Apps downlord  गर्न Google crome को web store मा जानु पर्छ । त्यसमा Click गर्नुस | त्यसमा Search bar देखिनु हुनेछ । त्यसमा Click गरेर crome remote Desktop  लेखेर Search गर्नुस् । या म Link लिक दिनेछु ,...
https://chrome.google.com/webstore/search/crome%20remote%20desktop%20release?utm_source=chrome-ntp-icon 
त्येसमा जानुस् । र त्यसलाई Add to crome गरिदिनुस् | त्यस पछि एउटा Dialog box आउनेछ त्यसलाई Add गरिदिनुस् । त्येसको झण पछि त्यो Apps Google crome मा  Install हुनेछ ।

 यसलाई चलाउन धेरै सजिले छ त्यसलाई open गर्नुुस् यसमा दुई वटा option देखिन्छ | एक Remote Assistance को अर्को My computer को यदि  केहि मानिसको  Computer Assist गर्नूु छ  | जो तादा छ भने Remote Assist मा Click गरिदिनुस् यदि तपाई आफ्ने Computer लाई आफ्नो  Mobile बाट Connect गर्नु चहानु हुन्छ, भने My Computer लाई  Get Start गरिदिनुस् । र Enable remote connections मा Click गरिदिनुस् । त्यसपछि एउटा  Box आउनेछ जस्मा (Minimum  6) मिनि ममः ६ वटा  हालेर (Digits) PIN नं मः  बनाउनु पर्ने छ । र सेहि (Pin no) पिन तपाइले त्यो Browser  मा र mobile मा same राख्नु पर्ने छ ।जुन तपाईले याराख्नु पर्छ , किनकी त्यो Pin Save रहोस । अनि अर्को महत्वपुण कुरा त्यो Browser मा र mobile मा same gmail id  login भएको हुनु पर्छ | त्यो Box  मा  PIN र Re- PIN Same हालि सकेपछि  एउटा Box  आउनेछ र ok गर्न अब त्यो Computer मा बनि सकेको छ . र त्यसमा तपाईको Computer को नाम पनि आउने छ । 

अब जाउ मोबाइलमा मोबाइला पनि Remote Desktop download गर्नु पर्ने छ । यसको लागि Play  Store मा Download गरेसि त्यसलाई Install गर्नु पर्ने छ र Install गरेसि त्यसलाई Open गर्नु होला भई सके पछि गर्नस् ।   Open गरिसके पछि त्यसमा तपाइको Computer  को नाम देखिने छ ।  जुन तपाईले computer मा  राखेको थियो ।  त्यो  थिच्नु होस , त्यहा PIN हाल्नु पर्ने छ जुन तपाइले computer हाल्नु भएको छ । त्यो पिन हालेर Connect गर्नुस् । जसरि computer मा Wifi used गर्नु भएको छ । त्यसै गरि Mobile मा पनि Wifi used गर्नु होस् । र फोन मा computer को Screen देखिन्छ अब मोबाईलबात  computer चलाउन सक्नु हुन्छ । 

र screen को Right Side मा Mouse वा औला लगेर  हेर्नुस त्यहाँ Mouse को Pic मा Click गरेर Cursor नदेखिने गरि चलाउन पनि सकिन्छ । 
यसरि  Mobile बाट computer चलाउन सकिन्छ ।

अहिले सम्म जुन Shearing गर्दौ हुन्थ्यो त्येसलाई Stop गर्ने computer मा गएर  Chrome remote Desktop को बटनमा Stop click मा Click गर्नु होला जुन अहिले सम्म भएको  Shearing रोकिनेछ र Disable Connection मा Click किल्क  गर्दा नि हुन्छ ।

यदि अरुको Computer लाई चलाउनु छ भने Remote Assistance मा Get Start मा Click गर्नु होला त्यहाँ दुई वोटा Option पाउन सकिन्छ ।1 Share अर्को Access यदि  तपाईले अरुको support     लिनुछ भने share मा Click गनु होला ।   जब share मा Click गनु हुने छ  .  त्यहाँ छुटै code कोद  देखिनेछ  त्यो code अर्को ब्यक्ति / मानिसलाई दिनु पर्दछ जब त्यो code कोद अर्को मानिसले आफने Computer को Access  थिचेर  Access code  मा हुने छ र connect गर्ने छ | तब तपाईको Computer  उसको Computer मा excess हुने छ त्यसै गरि तपाईले अरुको  Computer चलाउन चहानु हुन्छ भने तपाइले  उसको  Computer को Share  थिच्दाको को code लाई तपाईको Computer  मा Access  गर्ने सकिन्छ । त्यसै गरि तपाई उसको Computer पनि Computer Access गर्न सक्नु हुन्छ यो धेरै सजिलो तरिका बाट तपाई अरुलाई मदत गर्न सक्नु हुन्छ । 

Thank you