NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Tuesday, May 19, 2020

computer ma nepali fornt lekna sikau

1.कम्प्युटरमा नेपाली लेख्न र्सवप्रथम हजुरको computer मा Ms Word हुनुपर्छ ।
येदि तपाई नेपाली
font downlord  गर्नु पर्दछ
भने । त्यसको लागि हजुर
internet browser गएर 

https://www.easynepalityping.com/nepali-fonts-download link
मा जानु होस् र प्रिती , कान्तिपुर , कुमारी font downlord
 गर्न होस्  ।त्येसको लागि तपाई त्यस
page मा रहेको
preeti font मा
duble click गर्नु होस् ।

 त्येस पछि एउटा opening preeti.zip box खोल्ने छ । र त्यसमा रहेको 
do this automatically for files like this from now on.    Click गरेर
ok गर्नु होस् । त्यसपछि मा internet browser मा downlord button मा Click गर्नु होस् ।  त्यसमा preeti.zip file opine file  देख्नु हुनेछ । त्यसलाई duble click गरेर आएका
box मा रहेको install button ma click गरेर आफ्ने computer मा  install गरनुस् ।  अब
computer मा Msworld खोलेर font box मा preeti font search देख्नु हुनेछ । र
preeti font प्रयोग गर्न सकिन्छ तर preeti font को keyथहा पाउन  यो चित्र अबस्य हेर्नुस् 
जस्को
मदतबाट Ms Word मा लेख्न Ms Word तथा नभएता पनि नेपाली अक्क्षर लेखन सकिन्छ । 2..
internet browser मा
https://www.merokalam.com/preeti-to-unicode-converter/ 




linkमा गएर preeti font लेखन सकिन्छ । जुन बिभिन्न नेपाली लेख लेखन facebook मा पोष्ट गर्न,   blogger   मा पोष्ट गर्न, email  मा पोष्ट गर्न, आदि । 3. तेसै गरि
http://v3.unicodenepali.com/convert.html 
link गएर सिदै मा English to Nepali मा convert सक्नुहून्छ ।
           
यि सबै नेपाली लेख्नेप्रकृया अनुसार मैले link को बोबस्था दिएको छु १ Ms word कोलागि २Blooger Email कोलागि ३ Facebook माcomment लेख्नको लागि ।

 

तपाईलाई मेरो जानकारी मन परेको छ भने like
share  गरिदिनु होला ।




No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know