येदि तपाई नेपाली font downlord गर्नु पर्दछ
भने । त्यसको लागि हजुर internet browser गएर
https://www.easynepalityping.com/nepali-fonts-download link
मा जानु होस् र प्रिती , कान्तिपुर , कुमारी font downlord
गर्न होस् ।त्येसको लागि तपाई त्यस
page मा रहेको
preeti font मा
duble click गर्नु होस् ।
त्येस पछि एउटा opening preeti.zip box खोल्ने छ । र त्यसमा रहेको
do this automatically for files like this from now on. Click गरेर
ok गर्नु होस् । त्यसपछि मा internet browser मा downlord button मा Click गर्नु होस् । त्यसमा preeti.zip file opine file देख्नु हुनेछ । त्यसलाई duble click गरेर आएका
box मा रहेको install button ma click गरेर आफ्ने computer मा install गरनुस् । अब
computer मा Msworld खोलेर font box मा preeti font search देख्नु हुनेछ । र
preeti font प्रयोग गर्न सकिन्छ तर preeti font को keyथहा पाउन यो चित्र अबस्य हेर्नुस्
जस्को
मदतबाट Ms Word मा लेख्न Ms Word तथा नभएता पनि नेपाली अक्क्षर लेखन सकिन्छ । 2..
internet browser मा
https://www.merokalam.com/preeti-to-unicode-converter/
http://v3.unicodenepali.com/convert.html
तपाईलाई मेरो जानकारी मन परेको छ भने like
र share गरिदिनु होला ।
No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know