NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Friday, June 5, 2020

Teamviwer kasari chalaune?

(Teamviwer)तिमभिवर  कसरी बनाउने ?

(Net)नेत या (WiFi) वाइफाइ छ भने एक कम्प्युटर बाट अर्काे कम्प्युटरमा जहाँ भए पनि ति ब्यक्तिले कम्प्युटरमा (Net)नेत छ भने एउटा कम्प्युटर बाट अर्को कम्प्युटरमा मज्जालो काम गर्न सकिन्छ तर दुबै कम्प्युटरमा एउटै (Common Software )कमन सफटवेर हुनु पर्छ ।

जस्तै (Team-viwer) तिम भिवर यो कसरी (download) दाउनलेद गर्ने देखि म यो (Blogger) बल्ग बाट दिनेछु राम्रो सँग ध्यान दिएर परिदिनु होला ।


तपाई पहिला ( Browser ) ब्राउजरमा गएर (
https://www.teamviewer.com/en/) तिमभिबर दत कम मा जानुस जानुस त्यहाँ ठूलो


 त्यो (download) दाउनलेद मा किल्क गरेर (download) दाउनलेद गर्नुस  (download) दाउनलेद भैसके पछि  


चित्र आउनेछ ।
त्यसलाई  ( Double Click)दबलकिल्क गर्नुस् ,
त्यस पछि (Welcome To Team-viewer) वेलकम तु तिम भिवर,को  (Box)बक्स देखिन्छ , त्यस को (basic) बेसिक( Installation) इस्तलेसन मा (Click)किल्क गरि दिनुस र Personal non- commercial  मा (Click)किल्क गरि दिनुस।

अनि (Accept-finish)अक्सेप्त फिनिस् गरिदिनुस् |

जब (Accept)अक्सेप्त गर्नु हुनेछ | (Software install) सफतवेर इन्स्तल हुनेछ |त्येस पछि team-viewer Install भइसके पछि केहि त्यसते देखिन्छ । जहाँ (Your Id) योर आइदि र (Password ) पास्पोद तपाई त्यसलाई दिनु जुन बाट तपाईको कम्प्युटर (used) युज गरुण त्यसैगरि (Control Remote)कन्त्रोल रिमोत कम्प्युटरमा तपाई कसको कम्प्युटर चहानु हुन्छ त्यस कम्प्युटर को (team-viewer) तिमभिवर को ( ID )आईदि हालेर चलाउन सकिन्छ ।

 त्यसके तल (Remote Control)रिमेत कन्त्रोल मात्र गर्नु छ भने (Remote Control Choose)रिमोत (Control Choose )कन्त्रोलमा चुज गर्नु जसको मदतले त्यो कम्प्युटर चलाउन सकिन्छ मात्र (File) फाइल लिन या दिन मिल्दैन (File Transfer) फइल त्रान्सफर गर्ने हो भने (File Transfer Click  ) फइल त्रान्सफरमा किल्क गर्ने त्यस पछि(connect to partner ) कनेक्त तू पात्नर गर्नुस त्यस पछि (team-viewer) तिमि जुन कम्प्युटर चलाउन चहानुछ हुन्छ त्यसको (team-viewer)तिमभिवर को (Password)पास्वद्र हाल्नु होस् । त्यस पछि तपाइको कम्प्युटरको (Screen)स्कृण मा त्यो अर्को कम्प्युटरको (Screen)स्कृण देखन र चलाउन सकिन्छ ।

हो , साथी हो यस्ते (Team-viewer) तिमभिवर को मदत बात तपाईले (WiFi)वाइ फाइ कनेक्त गरेर जुन सुकै कम्प्युटरलाई (Except )एक्सेस् गर्न सक्नु  हुन्छ ।
ध्यान रहोस कि त्यसकोलागि त्यो कम्प्युटरमा (WiFi) वाइफाइ र (Team-viewer)तिमभिवर हुनु जरुरी छ । त्यसै यो (Apps Android)आपस् ( Android Phone)आन्द्रोइद फोन या (Apple)आपल को (Laptop)ल्यापतप मा पनि प्रयोग गर्नु सक्नु हुन्छ । त्यसै यो जस्तै अर्काे (Software ) सफतवोर 
(Any-desk) एनिदेस्क पनि एउटा हो ।




No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know