मेरो सबै सब्द को अभि पराए येही हो कि तपाई जहाँ जानु भंये पनि मात्र तिहाको लागि दक्क्षे सिप हातमा लिएर र तिहाको कानुन जानेर मात्र जानुस सके भाषा पनि सिके राम्रो हुनेछ।
भाषाको लागि नेपाल भाषा campus मा जानुस , तिहा पर्नु सस्तो र रस्त्रियेता उचमनेयेता प्राप्त teacher बाट पराइछ , तियो पनि धेरै भाषा मधे कुन पर्ने छनोट गरेर पर्न सकिन्छ तर एसको लागि समय समय बुजी रनाहा जानु उतम हुन्छ।
CTEVT
सिप र सिप सिक्न CTEVT training लिनु होस्
तपाई नेपाल मा होस् या बिदेस जना खोज्दै गर्नु भएको होस्।
कम खोज्न राम्रो पढाई संगै राम्रो षिप हुनु आती आवोशेक छ। मा तेस्को लागि एउतै मात्र सलाह दिन्छ चाहन्छु CTEVT . यहाँ technologist सम्बंदी विभिन्न ज्ञान हासिल गर्न सक्नु हुन्छ यो सरकारी निकाएमा आबन्द हुने भएकोले सस्तो र तपाई इक्ष्यायेको बिसयेमा दक्क्षेत हासिल गर्नु सक्नु हुन्छा र येस्बाता रोजगारीको आबसर चाडै पनि मिल्छ , एसको दक्चेता बान देश र बिदेशमा परि राम्रै संग काम गर्न सकिन्छ यहाँ सुबिधा पनि राम्रो र सस्तो पनि छ। एसको लागि मात्र SEE परिक्क्क्ष उत्रिन भएको विद्यार्थीलाई भर्ना लिन्छ यो नेपाल को धेरै ठाउमा एसको बिध्यलाये छ येसिले हातमा सिप भए भोको बस्नु पर्दैन। सिपले देश विदेश सबै ठाउमा जागिर पुन सकिन्छ। अहिले lock-down पछि ओन्लिने क्लास पनि दिने भएको छ यो समाएको मौका उठाउनु होस् . site नाम http://elearning.ctevt.org.np/course/
यहाँ आफ्नो आर्थिक स्तर उकास्ने धेरै बाटो छन् तर हजुर कुन रोज्नु हुन्छा त्यो हजुर को हातमा छ।
" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। "
No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know