NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Friday, June 5, 2020

USED FULL COMPUTER TIPES

      कम्प्युटर चलाउनेले जान्नुपर्ने ५ कुरा


1.Back up(ब्याकप)
2.Antivirus kina chahinchha?
3.Window Password kekaa lagi? 
4. Tapaiko computer ko bare kasari janne?
5. Networking Kasari Sajilo Garne?



1.Back up(ब्याकप)

ब्याकप धेरै प्रकारले राख्न सकिन्छ जस्तै ।   Google drive मा  (Free Megaa ,) 
 भन्ने छ . 
 II.    Free Restore file
III.    Free Microshoft 1 Drive
IV. Drop Box




त्यस्तै Pendrive (पेन द्राइभ) या Extranal (एक्स्त्रनल) Harddrive (हादद्रइभ) किन भने यदि कठम कदाचित Harddrive cropt (हादद्रइभ क्प) हुनसक्छ । येदि समयेमा Window update (वीन्दो अप्देत) नगराएमा , Virus    ( भाईरस) पसेमा  वा अन्य पनि बिभिन्न कारणहरु हुन्छ जस्ले गर्दा Harddrive cropt (हादद्रइभ क्प) हुनसक्छ त्येसैले पहिले नै Back Up (ब्याकप) बनाई रहनु पर्छ ।

२। Antivirus (एन्टिभाईरस)  प्रयोग गर्ने कि?  नगर्ने ?

(Antivirus) एन्टिभाईरसको प्रयोग गनुस् किन भने आफने कम्प्युटरमा बिभिन्न  खाले (Shoftware Downlord ) शफ्तवेर दाउन्लेद गर्छम् (Webside)  वेबसाईद मा जान्छम् जहाँ (Javascript) जभास्कृप्त बाट (Webside) वेबसाईद सगै बिभिन्न (virus)भाईरस बनाएको हुन्छ जस्का कारण कम्प्युटरमा (Antivirus)एन्टिभाईरस  प्रयग  गर्नु पर्ने हुन्छ |
, या (Window defender )विन्दो दिफोन्दर पनि प्रयोग गर्दा हुन्छ ,  मेरो (Recommendation)रिकमेन्दर मा (Capture Sky  Antivirius)क्याप्चर स्काइ एन्टिभाईरस ,
https://www.kaspersky.co.in/downloads/thank-you/free-antivirus-download

कुनै यस्तो (virus)भाईरस पनि हुन्छ कि जुन तपाईको (Format) फरम्याटमा कम्प्युटरमा रहेको (File)फाईल अर्काै नबुजिने (Format)फरम्यात मा प िरणत हुन्छ । त्यस पछि त्यो कम्प्युटर मा एउटा म्यासेज आउन्छ – म यो फाईल लाई पुण पहिलेको (Format)फरम्यात मा परिनत गर्नसक्छु तर मेरो यो (A/C ,  10000 Dollor)एकउन्तमा १०००० दलर पठाउनु  पर्छ भनेर ।

(virus)भाईरस कसैको पैसाकमाउने साधन बनेको छ । यो सगँ तपाई ( Window 7) विन्डो ७ को प्रयोग नगनु होला किन भने २०२० फोब बाट (Microshoft)माईकृसफत लो यसको (Shaport )सर्पोत बन्द गरेको छ त्योसले गर्दा विन्देज कोे सर्पेत पाउन सकिन्दैन ।
जस्ले गर्दा बिभिन्न कमजोरि हुन सक्छ ।


3.(Window Password) बलियो पास्र्पोड हाल्नुस् .
हजुरलाई अचम्मलाग्ला के भन्दैछ भनेर तर म हजुरलाई चेतावनि दिदैछु । (Password)पासर्वड हजुरलाई बाहोक अरुलाई  कुनै जानकारि नहोस  अहिलेको बिकसीत अबस्थामा हजुरको कम्प्युटरलाई बिभिन्न तरिकाबाट अर्को कसैले तपाईको कम्प्युटरमा एउटा सफतवेर हालेरमात्र अर्को कम्प्युटरबाट तपाईको कम्प्युटर को सम्पूण जानकारि लिनन तथा मेटाउन सकिन्छ ।
त्यसैले (Password)तपैलेबाहेक अरुले थहा नहोस त्यस्ते (Password) हाल्नुस् ।

४। तपाईले तपाईको कम्प्युटरको बारे जान्नु पर्ने हुन्छ ।

किन भने तपाईनै तपाईको कम्प्युटरको स्वामि हो जस्ले गर्दा तपाईको कम्प्युटर लाई कसैले अनैतिक प्रयोग र अरुले ठगि वा कसैले तपाईको कम्प्युटर बनाउदा मुर्गा नबनावस् ।

 जस्तै, मेरो कम्प्युटरमा Ram  कति छ ।
    मेरो कम्प्युटरमा (Harddisk)हाद्रदिक्स् कति छ ।
    मेरो कम्प्युटरमा (Graphics)ग्राफिक्स् कति छ ।
    मेरो कम्प्युटरमा (Procrsser)प्रोसेसर कति छ ।
    मेरो कम्प्युटरमा ( Screen inch)स्कृन इन्च कति छ ।     
त्यो मैले जाने त मलाई नै फाइदा हुन्छ नि  त्यस्तै तपाईको पनि मानै कि कुनै बेला तपाईको कम्प्युटर बिग्रीयो र तपाई ४ जिबि को  Ram  मा २ जिबि हालिदियो वा (Graphics card)ग्राफिक र्काद पहिलेको जस्तो नभइ (low great)ल्लोग्रेदको हालि दियो भने ? त्यस्ता बिभिन्न तरिकाले अनैतिक र्गला भनेर सचेत रहन पहिले नै आफने कप्युटरको जान कारी लिनु पर्छ ।
 तपाईलाई थहा हुनु परियो कि तपाईको कप्युटरको (Cofrigiration)कन्फिगीरेसन यो हो भनेर
तपाई तपाईको कप्युटरकोRam कति छ (Procrsser) प्रोसेसर कति छ बुज्न कप्युटर (Screen)स्कृनमा रहेको (My Computer) माई कप्युटरमा वा (This Pc) दिस् पिसि मा ( Right Click ) रइत् क्लीक गर्नु (Properties) प्रपरतीज मा जान सकिन्छ ।


तपाइको ( Harddisk ) हार्ददिस्क हेनु परयो भने (Run)रन मा गएर cmd  (Enter) इन्तर  गरेर Diskmgmt.msc (Enter) इन्तर  गरेर हेन सकिन्छ । 
 त्यो संसगै (Graphics)ग्राफिक्स् होर्नु परेमा  रन मा गएर Dxdiag (Enter) इन्तर गरेर हेर्न सकिन्छ । त्येसै गरि तपाईको (Cofrigiration) कन्फ्रीग्रेसन  हेर्नु परयो भने त्यसै गरि यसले कप्युटरको (Serial no)  सिरीएल नम्बर के हो । जान्नु हुन्छ  त्यसौ गरि यसले कप्युटर हरायो भने , त्यो कप्युटरको (Identity )आइदेन्ती यहाँ पाउनु भएको हुन्छ ।




5. (Network Setup)नेटवोर्क सेतअप् ।

          तपाई आफनो घर तथा (Office)अफिस्मा (Network Setup)नेटवोर्क सेतअप् बनाउन सक्नुु हुन्छ । यसको फाइदा के हो भने
 मानै ,मेरो घर तथा (Office)अफिसमा दुई ठाउँमा कप्युटर छ मलाई ति कप्युटर मा (File Transfor )फाईल त्रान्सफर गर्नु छ भने कुनै गारो  हुदैन
म मेरो (wifi)वाइफाइ या (Network)नेटवर्क बाटनै (Transfor )त्रान्स्फर  गर्न सक्छु बिभिन्न खाल्को फाइदा छ यसबाट जस्ले गर्दा(File, Pendrive) फाइल पेन द्राइभ बाटबोकेर हिदनु पर्दैन । (File, Pendrive) फाइल वा पेन द्राइभमा भरपर्ने र समय खेर फाल्नु पर्दैन ।

    जस्तै (Anydisk ) (Teamviwer) (एनिदेक्स्) (तिम् भिवर) यो (Networkworking) (नेतवरकिङ) को कार्य गर्न (Shoftware)सफतवेरको मदतबाट म (Office)अफिस मा बसेर घरको कप्युटर चलाउन सकिन्छ ।

यदि तपाईले कप्युटरको (short key) सर्त कत कि थहा पाउनु भयो भने पनि कप्युटर मा काम गर्ने सजिले हुन्छ ।
जस्तै My Computer खोल्ने
Window + Eगरेर खोल्ने छ ।
Task Manger खोल्न Ctrl + Shift _ Scape खोल्छ

सायेद तपाइले यो Blogger बाट धेरै भन्दा धेरै जानकारी पाउनु भयो होला यस्तै जानकारी पाउन मेरो बलग हेर्ने गर्नु होला ।


Thank you

No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know