साथी काे प्रकार
मानिस सामाजिक प्राणी हाे । अामाकाे गर्भबाट भूइँमा झरेसँगै उ बिभिँन्न भूमिकामा परिभाषित हुन्छ ।कसैकाे छाेरा-छाेरी, भाइ -बहिनी, नाति - नातिनी अादी । जब ठुलाे हुँदै साइनाे नजाेडिएकाहरू पनि उसकाे जिवनमा जाेडीन अाइपुग्छन् साथीका रूपमा ।
साथीकाे सम्बन्धलाइ पवित्र र मनकाे नाताकाे रूपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन्र , उनीहरूकाे संगतकै कारण निकै ब्यक्ति सफल भएका छन् । कति पय संगतकाै कारण प्रगति त काेहि पतित भएर गएका छन् ।
त्यसैले जहिले पनि असल व्यक्तिकाे मात्रै संगत गर्नु पर्छ। यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्ति हरूकाे बारेमा जानकारि दिँदैछाैँ , जससँगकाे संगत तपाइँलाइ कहिलै फलदाइ हुँदैन ।
१, सधै अाफ्ने कुरा लादने
साथी यस्ताे हुनुपर्छ, जसले तपाइँलाइ साथ देअाेश । तपाइँकाे कुरा पनि सुनाेस, न कि हाकिमकाे जस्ताे ब्यवहार गराेस् । हरेक कुरा अाफ्नाे मात्रै लादन खाेज्ने साथी बनाउँदा तपाइँलाइ जिन्दगीमा केहीले खुसि हुदैन, हुन्छ त मात्र दुख मात्र ।
२, कुराै - कुरामा अपमान गर्ने
साथी-साथीका हाँसी-मजाक , त चलिरहन्छ । यस्ताेमा कहिलेकाही अनजानमा बाेलिने कुरा र गरिने व्यवहारले चित दुख्नु याे त सामान्य हाे । तर कसैले जिसि्कएकाे बहानामा तपाइँलाइ बारम्बार अपमानित गर्न खाेज्छ भने त्यसताे व्यक्तिसँगकाे सँगत अाजै छाडिदिनुस् । साथीकाे सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा हाेइन ।
३, अफ्ठेराेमा साथ नदिने
हामी सबैकाे साथमा अा-अाफ्ने जरूरी काम त हुन्छ नै , तर सच्चा साथीले अावश्यक पर्दा तपाइँलाइ साथ दिन्छ । काेहि त्यस्ताे व्यक्ति जाे तपाइँलाइ अति अावश्यक पर्दा पनि व्यस्त रहेकाे बहाना बनाएर साथ दिँदैन भने त्यस्ताे साथीकाे संगत पनि छाडिदिनुस् ।
४, स्वार्थि
केहि यस्ता हुन्छन् , जाे अाफूलाइ अावश्यक पर्दा मात्र साथीलाइ सम्झिन्छन् । काम नपर्दा वास्तासमेतनगर्नेहरू अाफ्नाे काम परेपछि चेपारे घस्दाै जाेडिन अाउने । हाेसियार यस्ता साथीहरू पनि तपाँइकाे साथकाे लायक छैन्न।
५, डाह गर्ने्
साथी त एकअर्काकाे सफलतामा खुसी हुनुपर्छ । यदि काेही त्यस्ताे व्यक्ति जाे अरूकाे सफलतामा जल्छ भने त्याे कसैकाे संगत लायक हूँदैन । यस्ता साथीले तपाँइलाइ पनि कहिल्यै सफल हुन दिदैनन् । त्यसैले यिनीहरूकाे संगत अाजैबाट छाडिदिनुस् ।