NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"
Showing posts with label साथीकाे प्रकार. Show all posts
Showing posts with label साथीकाे प्रकार. Show all posts

Saturday, August 22, 2020

5:02 PM

साथी काे प्रकार









 मानिस सामाजिक प्राणी हाे । अामाकाे गर्भबाट भूइँमा झरेसँगै उ बिभिँन्न भूमिकामा  परिभाषित हुन्छ ।कसैकाे छाेरा-छाेरी, भाइ -बहिनी, नाति - नातिनी अादी । जब ठुलाे हुँदै साइनाे नजाेडिएकाहरू पनि उसकाे जिवनमा जाेडीन अाइपुग्छन् साथीका रूपमा ।

साथीकाे सम्बन्धलाइ पवित्र र मनकाे नाताकाे रूपमा बुझ्ने चलन छ । कतिपय  साथी यति फलदायी हुन्छन्र , उनीहरूकाे संगतकै कारण  निकै ब्यक्ति  सफल भएका छन् । कति पय संगतकाै कारण प्रगति त काेहि पतित भएर गएका छन् ।

त्यसैले जहिले पनि असल व्यक्तिकाे मात्रै  संगत गर्नु पर्छ। यहाँ हामीले यस्ता पाँच  प्रकारका व्यक्ति हरूकाे बारेमा जानकारि दिँदैछाैँ , जससँगकाे संगत तपाइँलाइ कहिलै फलदाइ हुँदैन ।

१, सधै अाफ्ने  कुरा लादने

साथी यस्ताे हुनुपर्छ, जसले तपाइँलाइ साथ देअाेश । तपाइँकाे कुरा पनि  सुनाेस, न  कि हाकिमकाे जस्ताे ब्यवहार गराेस् । हरेक कुरा अाफ्नाे मात्रै लादन खाेज्ने साथी बनाउँदा तपाइँलाइ  जिन्दगीमा केहीले  खुसि हुदैन, हुन्छ त मात्र दुख मात्र ।

२, कुराै - कुरामा अपमान गर्ने 

साथी-साथीका हाँसी-मजाक , त चलिरहन्छ । यस्ताेमा कहिलेकाही अनजानमा बाेलिने कुरा र गरिने व्यवहारले  चित दुख्नु याे त सामान्य हाे । तर कसैले जिसि्कएकाे बहानामा तपाइँलाइ बारम्बार अपमानित गर्न खाेज्छ भने त्यसताे व्यक्तिसँगकाे सँगत अाजै छाडिदिनुस् । साथीकाे सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा हाेइन ।

३, अफ्ठेराेमा साथ नदिने

हामी सबैकाे साथमा अा-अाफ्ने जरूरी काम त हुन्छ  नै , तर सच्चा साथीले अावश्यक पर्दा तपाइँलाइ साथ दिन्छ । काेहि त्यस्ताे व्यक्ति जाे तपाइँलाइ अति अावश्यक पर्दा  पनि व्यस्त रहेकाे बहाना बनाएर साथ  दिँदैन भने त्यस्ताे साथीकाे संगत  पनि छाडिदिनुस् ।

४, स्वार्थि

केहि यस्ता हुन्छन् , जाे अाफूलाइ अावश्यक पर्दा मात्र साथीलाइ सम्झिन्छन् । काम नपर्दा वास्तासमेतनगर्नेहरू अाफ्नाे काम परेपछि चेपारे घस्दाै जाेडिन अाउने । हाेसियार यस्ता  साथीहरू  पनि तपाँइकाे  साथकाे लायक छैन्न।

५, डाह गर्ने्

साथी त एकअर्काकाे सफलतामा खुसी हुनुपर्छ । यदि काेही त्यस्ताे व्यक्ति जाे अरूकाे सफलतामा  जल्छ भने त्याे कसैकाे  संगत लायक हूँदैन । यस्ता  साथीले तपाँइलाइ पनि कहिल्यै  सफल हुन  दिदैनन् । त्यसैले यिनीहरूकाे संगत  अाजैबाट छाडिदिनुस् ।