NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"
Showing posts with label PI Networking key. Show all posts
Showing posts with label PI Networking key. Show all posts

Tuesday, June 30, 2020

3:52 PM

PI Networking

के हो PI networking ?
के तपाइलाई कसैले PI NEtworking भनेर  share गरेको छ ?
कसैले मेरो यो link हाल अनि तिमिपनि  पैशा कमाऊ भनेको होला ?
हो भने यो पोस्ट तपाई को लागि धेरै राम्रो हुने छ। हजुरहरुले  पनि सुने कै भरमा यो मोबिले मा install गर्नु भएको होला धेरै कुरा जानकारी नै न लिएर , कसैले यो networking Apps  भनेर बुज्नु भएको होला , कसैलाई यो क हो थाहा नभएर डराउनु भएको होला म आज हजुरलाई राम्रो संग यो PI   जानकारी दिने कोसिस गर्दै छु। PI लाई जान्न ३ ओटा कुरा जान्न जरुरी छ
१. cryptocurrencies:
2 माइन: 
Bitcoin  :

भनेको क हो मा जानकारी दिने छु ,
यो    PI लाई  Bitcoin   जस्तै हो यो भनिन छ  आब जानुम यो क हो?
पहिले जानुम cryptocurrencies भनेको के हो?
हजुर संग भएको २० रुपयाँ त्यो रुपयाँ कागजको नोट हो तेस्लाई छुन सक्छौ , महसुस गर्न सकिन्छा तर क्रिप्तो Currencies  छुन , महसुस गर्न सकिन्दैन तर देख्न सकिन्छ त्यो पनि digital रुपमा , भन खोजेको के  हो भने  त्यो digital  currency हो 

नेपाली नोट 
 २० रुपयाँ को  नोट हजुर को  हातमा छ भने त्यो नोट  centralise हुन्छ  त्यो नोट लाई  बैंक ले निस्काशन गर्छ।  गोवेर्नेर को sign हुन्छ , नेपाल गोवेर्नोर को authority   हुन्छ , त्यसमा  लेखेको छ , 
 श्री 
नेपाल राष्ट्र बैंक 
नेपाल सरकारको जमानत प्राप्त 
एसको रुपैयाँ  भुक्तानी माग्न आएमा 
नेपाल राष्ट्र बैंकबाट  २० 
रुपैयाँ  बीस 
 तुरुन्तै पाइने छ। 

येस्को  authority छ अनिमात्र येस्को value छ।  होइन भने यो  कागज मात्र हो। 

तर cryptocurrencies जुनसुकै किन नहोस , digital currency  centralise हुदैन ,
कुनैपनि गोवेर्मेंट बाट यो monitoring हुदैन , यो takeover हुदैन यो decentralise  हुन्छ। बहानाले यो money  चलाउने authority हुन्छ। 
 तर यो PI अहिले २०२०/३० /६  सम्म decentralise भएको छैन हुने क्रममा छ ,
हजुरलाई लागेको होला यो जति चाहियो त्यति बनौन सकिन छ होला तर त्येस्तो  होइन। येस्को  एउटा limitation हुन्छ , limitation भन्दा बाहेक यो बनौना मिल्दैन , यो digital currency    बनौन के  गर्नु पर्छ यो अहिले सम्म कति वोटा छ भन्छु हैता।  
cryptocurrencies ५६७० ओत जति छ अहिले मैले खोजकोमा  साएद यो भन्दा नि बादी होला तर भनिन्छ  १०,११ हजारसम्म छन्  यो मध्ये  सबैभन्दा धेरै value भएको currency हो। 


Bitcoin जसको value digitally रुपमा कामगर्ने भो  कुनै बेला एसको prize   १९००० थियो आज येस्को prize ९१२८ छ। यो १ bitcoin को मुल्य हो।  त्यसै गरि आर्को एउटा cryptocurrencies पनि जसको मुल्य  ०.०३५०१५ $ रएको छ जसको नाम paypex रहेको छ , ०. ००२९२३ $ siacoin  को मुल्य रहेको छ एक coin बराबर हुन्छ।
     

Mine : कुनै पनि cryptocurrencies बनाउदा धेरै effort चाहिन्छा त्यसै गरि ठुला ठुला कम्प्युटर ठुला ठुला processor को आवोसेक्ता पर्दछ , थेरै electricity को साथमा तेस्लाई औता setup गरि mine गरिने कार्य गरिन्छ या पैसा बनाउने कार्य गरिन्छा त्येस्लाई mine भनिन्छ। 

तर यो PI network यस्तो  cryptocurrencies हो जुन मेबिले बाट  mine गर्न सकिन्छ।  यो सधै भरि को लागि mine  हुने भने होइन यो  १० million  देखि १०० million सम्म बन्नेछ तेस्पछि बन्द  हुने छ।  

Networking :
यो cryptocurrencies मा networking को धेरै काम्गर्छ किन भने जुन currency मा धेरै networking  हुन्छ।
त्यो currency को value पनि बढ्छ।  हजुर हरुले यो Facebook बाट साथीले पठाएको मस्सगे बाट पाउनु भयो होला कि नभए कसिले पोस्ट गरे को देख्नु भयो त्येही परेर इन्स्टल गरि अनि तपाई लाई  पठाएको  होला  भनियो होला यो लिंक पथ्येको छु येसैमा click  गरेर install  गर भनेर।  एसले मोबिले को memory खादैन तर हरेक दिन २४ घन्टामा login  गर्नु पर्छ या button मा ठिच्नु पर्छ अनिपत्र mine  हुन्छ न भए mine  हुने बन्द हुन्छ।  मैले एउटा  साथीको बाट  रगीस्टर गरे तेस्तै तपाई अरु बाट गर्नु भयो होला नभए मेरो बाट गर्दनी हुन्छ 
  
यो fake   होइन  scam पनि होइन किनभने येस्बाता कसैलाई पैसा दिनुपनि पर्दैन। 
यो चलाएको १ वर्ष भन्दा बादी भैसकेको थियो ,
एसको पहिलो face गैसकेको छ , पहिलो face  मा एक अर्कालाई send  गर्ने invite  गर्ने काम  भएको थियो ,
आब second face मा trust  बदुने काम भैरहेको छ।  


This PI Networking made by star university student they are 3 graduate students , PI Networking is a system,  यो नया system  जुन अहिले सम्म कसैले गरेको थिएन।  पहिलेको धेरै गारो technical जानु पर्थियो तर यसमा धेरै कुरा जानु पर्दैन , त्यसै गरि यो apps खोलेर पैसा आउँछ या औदैना  सोच्दै हुनछ भने एसको बारे स्प्र्स्त परि दिउ। यो P I ले आफ्नो app store पनि खोल्न लागेको छ  जस्तै apple play store भो apple  को र google play store जस्तै हो त्यो application मा game  हरु  पाएनछ।  र त्यहा बाट हामीले P I प्रयोग गर्न सक्छौ game  किन्न सक्छौ येसरी पैसा प्रयोगमा आउछ।  
आब P I  बने क्रिया सदै भरि को लगिता होइन अब यो किने र बेच्ने  सुरु हुन्छ।  र एसको बने प्रक्रिया छुटै हुन्छ।  जसले गर्दा एसको demand  संग एसको मुल्य निर्धारण सुरु र पुत्पादन प्रक्रिया फरक पर्दछ। 

अब येस्को भबिस्य मुल्यांकन या P I को valuation क होला ?
 विदेश मा bitcoin  ATM machine बनिसकेको छ।  भने कति देश मा एसको authority दिएको छैन यो मान्दैन जस्तै नेपालमा cryptocurrencies लै  illegal भनेको छ।  तेसैगारे एउटा देश मा २ लाख drain  bitcoin खाएर भागेकाले bitcoin  बन्द भयो।  तर अहिले हाम्रो मोबिले मा यो apps चलाउन मिलेको छ साएद आउदो समय एसको मुल्य २$ जति मात्र भएनी १ वर्ष सम्म हरेक दिनको mine ले गर्दा ३६५ सम्म त हुन्छ जसअनुसार आज को १ $ रु १२० अनुसार , मानौ P I मुल्य १ $ मात्र  भयो भनेनी ४३८००  मुल्य आउने छ। 
 अब नेपालमा ligle  कि illigal भन्नु हुन्छ भने नेपालमा Networking business  लै illegal  भन्ने गरेको छ। 
र नेपाल सरकारले According to the Nepal Rastra Bank Act and the 2019 Foreign Exchange Regulation Act, Nepal Rastra Bank has officially declared Bitcoin and other cryptocurrencies as illegal forms of financial tender. भनेर भनेको छ।  यो  अहिले सम्म को नियेम हो। त्यसै गरि online payment पनि धेरै ठाउमा सुचारु भैसकेको छैन।  तेसैले एस्लाई १०० % राम्रो तरिकाले जान्छ भन सकिन्दैन तर पनि यो गलत भने होइन।  तर यो mobile  मा install  गर्दा केहि बिग्रंदैना येदि तपाई यो code बाट पनि install गर्न सक्नु हुन्न्छा  PUEL514C . 


मेरो जानकारी हजुरलाई कस्तो  लागियो  राम्रो लगियो भने share  र like  र gmail  बाट follower गरिदिनु होला
म हजुर हरुलाई यस्तै नया र राम्रो 
 पोस्ट लिएर आउने छु
 धनेबाद