PI Networking
के तपाइलाई कसैले PI NEtworking भनेर share गरेको छ ?
कसैले मेरो यो link हाल अनि तिमिपनि पैशा कमाऊ भनेको होला ?
हो भने यो पोस्ट तपाई को लागि धेरै राम्रो हुने छ। हजुरहरुले पनि सुने कै भरमा यो मोबिले मा install गर्नु भएको होला धेरै कुरा जानकारी नै न लिएर , कसैले यो networking Apps भनेर बुज्नु भएको होला , कसैलाई यो क हो थाहा नभएर डराउनु भएको होला म आज हजुरलाई राम्रो संग यो PI जानकारी दिने कोसिस गर्दै छु। PI लाई जान्न ३ ओटा कुरा जान्न जरुरी छ
१. cryptocurrencies:
2 माइन:
३ Bitcoin :
भनेको क हो मा जानकारी दिने छु ,
यो PI लाई Bitcoin जस्तै हो यो भनिन छ आब जानुम यो क हो?
पहिले जानुम cryptocurrencies भनेको के हो?
हजुर संग भएको २० रुपयाँ त्यो रुपयाँ कागजको नोट हो तेस्लाई छुन सक्छौ , महसुस गर्न सकिन्छा तर क्रिप्तो Currencies छुन , महसुस गर्न सकिन्दैन तर देख्न सकिन्छ त्यो पनि digital रुपमा , भन खोजेको के हो भने त्यो digital currency हो
नेपाली नोट
२० रुपयाँ को नोट हजुर को हातमा छ भने त्यो नोट centralise हुन्छ त्यो नोट लाई बैंक ले निस्काशन गर्छ। गोवेर्नेर को sign हुन्छ , नेपाल गोवेर्नोर को authority हुन्छ , त्यसमा लेखेको छ ,