NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Friday, July 3, 2020

poem

Scroll Up and Down this page to see the parallax scrolling effect.

 प्रोरण दायि शब्द
 येदि तपाई  आफ्नो जिवनमा परिर्वतण चाहनु हुन्छ ?
भने आज अहिले र यहि समय सुरुवात गर्नु होस् ।

येदि तपाईको सपना पुरा गर्ने हो
तपाईकोलक्ष्ग हासिल गर्ने हो
 भने सपनाको लागि ,
 बिना मेहनेत गरि निर्दाचहिन्छ ।
 र लक्ष्यको लागि बिना निद्रा मेहेनत ।

मानिस अफसोस ले भन्छन कि
कोहि कसैको होइन !!
तर कोहि यो सोच्दैनन् कि !!
हामी  कसको भए ??

मानिस को ब्यवहार  नै केहि येस्तै छ।
कि जव  जरुरत बउसको बोल्ने शैली परिवर्तन हुन्छ।

जब कुरा  राम्रो कुराको उठ्छ सबै चुप चाप लाग्छन।
तर चर्चा कसैको नराम्रो हो भने लाटोको पनि  बोलि फुट्छ 


यदि तिमी अगाडी   गयो भने  मर्छौ।
 यदि तिमी पछाडी   गयो भने  मर्छौ।
त्यस भन्दा राम्रो अगाडी गएर मर्नु । 
 "लड  बेर्डेन पार्वेल।"
आजको दिन   भोलिको लागी  नयाँ  मोड हुनेछ। 
भोलिको दिन पर्सि को लगि नया मोड हुनेछ। 
तेसैले तापे हरदम प्रयास गरि रहनु।  
एकदिन लक्ष्य पाउनु हुने छ। 

No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know