NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Thursday, September 24, 2026

JOKHAR TALL KO DARLAGDO KAHANI

 NAMASTE    

नमस्ते ,  म अदर्श चौधरि

 यो घतना आजभन्दा १२ बर्स पहिले  मसन्गै भयको घतना हो |

मलै सोच्दसोचे को थियन म आफ्नो स्कूल पर्दै गर्दा को हो |

एक दिन को कुरा हो | म बेलुका घर मा पर्दै गरे खना खै सकेर | रूम मा बस्दै गर्द कसैले बोलाएको जस्तै सोर सुनेको थिऍ |

मलाई लाग्यो कि तियो कसैको होल | पचि लगियो कि तियो मैले चिने साथी को पो होकि भनेर मैले झालबाट हेरे |

खै तेस्पछी के भयो राम्रो सँग केहि होसनै छैन । तर मलाई होस आउँदा भने म कलईयाको जाखोर पोखरी को नजिकै दाई हरुले ओरि परी घेरेर ओए के भए केटा किन पोखरी म आत्मा हत्य गर्न गए को , भनेर भनु भयो|

मत अनुयोल मा परे तर दाई हरु लाई केहि त थोरै थोरै त अन्डाज गरी सकेको थियो । म स्कुलमा पर्ने विद्यार्थी राती यसरी जाखोर पोखरी म राती तेतिकै त आउँदैन किन भने तेता प्राए राती जाद रक्सी खाएर सितल म बस्न आउने गर्थियो । त दाई हरुले मलाई तादै बाट  आएको देख्नु भयो र  चुप चप नियलेर हेर्दै गर्नु भए को रहेछ ।  म भने एक तक तोलाएर अचम्म तरिकाले एक तक हेर्दै पोखरिमा जादै गरेको र आदी ज्यान दुब्दै गरे पछी सबै दाई हरुले मलाई बोकेर बचौनु भए छ । 



 ।  म भने एक तक तोलाएर अचम्म तरिकाले एक तक हेर्दै पोखरिमा जादै गरेको र आदी ज्यान दुब्दै गरे पछी सबै दाई हरुले मलाई बोकेर बचौनु भए छ । यो कुरा तेही दिन घर मा सबै लाई थाहा पैयो मेरो आमा , बुवा दुबै चिन्तित हुनु भयो । तेस्पही धामी लाई देखाउदा मलाई भुत लगै दिए को रहे छ । तेस्पछी धामिलाई बिभिन्न झार्फुक गरेर भुत पन्छी सके पछी मात्र हाल अहिले केहि सन्चो भए को छ ।  

No comments:

Post a Comment

thank you dear , If you have any doubts , Please let me know