Wednesday, June 17, 2020
mobile baata computer chalau ne
मेबाइल बाट कम्प्युटर Computer चलाउने . ?
तपाईले कसरी Remote Desktop control बनाएर तपाइको फोनबाट तपाईको computer control त्यसै गरि तपाइको साथीको या कोहि आफन्तको या कोहि पनि ब्यक्तिको कम्प्यूटर कन्त्रोल त्यसै गरि तपाइको साथीको या कोहि पनि ब्यक्तिको कम्प्यूटरमा प्रबलम Problem छ भने तपाई तादा भए तापनि रिपेर repair कसरि गर्ने भन्ने छु ।
यो ब्लग अन्तिम सम्म पठढनु होला तपाईलाई धेरै काम आउने छ ।
तपाइको कम्प्यूटर मा (Remote Desktop Computer)रिमोत देस्कतप कम्प्यूटर बनाउनको लागि तपाईको crome browser open गर्नु पर्ने छ , त्यसको left corner maa Apps को Option देखिन्छ | त्यस मा थिची सको पछि त्यहाँ जति पनि Apps को (Browser) ब्राउजर छ | त्यो Open हुने छ | त्यसैगरि Apps downlord गर्न Google crome को web store मा जानु पर्छ । त्यसमा Click गर्नुस | त्यसमा Search bar देखिनु हुनेछ । त्यसमा Click गरेर crome remote Desktop लेखेर Search गर्नुस् । या म Link लिक दिनेछु ,...
https://chrome.google.com/webstore/search/crome%20remote%20desktop%20release?utm_source=chrome-ntp-icon
त्येसमा जानुस् । र त्यसलाई Add to crome गरिदिनुस् | त्यस पछि एउटा Dialog box आउनेछ त्यसलाई Add गरिदिनुस् । त्येसको झण पछि त्यो Apps Google crome मा Install हुनेछ ।
यसलाई चलाउन धेरै सजिले छ त्यसलाई open गर्नुुस् यसमा दुई वटा option देखिन्छ | एक Remote Assistance को अर्को My computer को यदि केहि मानिसको Computer Assist गर्नूु छ | जो तादा छ भने Remote Assist मा Click गरिदिनुस् यदि तपाई आफ्ने Computer लाई आफ्नो Mobile बाट Connect गर्नु चहानु हुन्छ, भने My Computer लाई Get Start गरिदिनुस् । र Enable remote connections मा Click गरिदिनुस् । त्यसपछि एउटा Box आउनेछ जस्मा (Minimum 6) मिनि ममः ६ वटा हालेर (Digits) PIN नं मः बनाउनु पर्ने छ । र सेहि (Pin no) पिन तपाइले त्यो Browser मा र mobile मा same राख्नु पर्ने छ ।जुन तपाईले याराख्नु पर्छ , किनकी त्यो Pin Save रहोस । अनि अर्को महत्वपुण कुरा त्यो Browser मा र mobile मा same gmail id login भएको हुनु पर्छ | त्यो Box मा PIN र Re- PIN Same हालि सकेपछि एउटा Box आउनेछ र ok गर्न अब त्यो Computer मा बनि सकेको छ . र त्यसमा तपाईको Computer को नाम पनि आउने छ ।
अब जाउ मोबाइलमा मोबाइला पनि Remote Desktop download गर्नु पर्ने छ । यसको लागि Play Store मा Download गरेसि त्यसलाई Install गर्नु पर्ने छ र Install गरेसि त्यसलाई Open गर्नु होला भई सके पछि गर्नस् । Open गरिसके पछि त्यसमा तपाइको Computer को नाम देखिने छ । जुन तपाईले computer मा राखेको थियो । त्यो थिच्नु होस , त्यहा PIN हाल्नु पर्ने छ जुन तपाइले computer हाल्नु भएको छ । त्यो पिन हालेर Connect गर्नुस् । जसरि computer मा Wifi used गर्नु भएको छ । त्यसै गरि Mobile मा पनि Wifi used गर्नु होस् । र फोन मा computer को Screen देखिन्छ अब मोबाईलबात computer चलाउन सक्नु हुन्छ ।
र screen को Right Side मा Mouse वा औला लगेर हेर्नुस त्यहाँ Mouse को Pic मा Click गरेर Cursor नदेखिने गरि चलाउन पनि सकिन्छ ।
यसरि Mobile बाट computer चलाउन सकिन्छ ।
अहिले सम्म जुन Shearing गर्दौ हुन्थ्यो त्येसलाई Stop गर्ने computer मा गएर Chrome remote Desktop को बटनमा Stop click मा Click गर्नु होला जुन अहिले सम्म भएको Shearing रोकिनेछ र Disable Connection मा Click किल्क गर्दा नि हुन्छ ।
यदि अरुको Computer लाई चलाउनु छ भने Remote Assistance मा Get Start मा Click गर्नु होला त्यहाँ दुई वोटा Option पाउन सकिन्छ ।1 Share अर्को Access यदि तपाईले अरुको support लिनुछ भने share मा Click गनु होला । जब share मा Click गनु हुने छ . त्यहाँ छुटै code कोद देखिनेछ त्यो code अर्को ब्यक्ति / मानिसलाई दिनु पर्दछ जब त्यो code कोद अर्को मानिसले आफने Computer को Access थिचेर Access code मा हुने छ र connect गर्ने छ | तब तपाईको Computer उसको Computer मा excess हुने छ त्यसै गरि तपाईले अरुको Computer चलाउन चहानु हुन्छ भने तपाइले उसको Computer को Share थिच्दाको को code लाई तपाईको Computer मा Access गर्ने सकिन्छ । त्यसै गरि तपाई उसको Computer पनि Computer Access गर्न सक्नु हुन्छ यो धेरै सजिलो तरिका बाट तपाई अरुलाई मदत गर्न सक्नु हुन्छ ।
Thank you
मेबाइल बाट कम्प्युटर Computer चलाउने . ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
thank you dear , If you have any doubts , Please let me know