NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Saturday, August 22, 2020

5:02 PM

साथी काे प्रकार









 मानिस सामाजिक प्राणी हाे । अामाकाे गर्भबाट भूइँमा झरेसँगै उ बिभिँन्न भूमिकामा  परिभाषित हुन्छ ।कसैकाे छाेरा-छाेरी, भाइ -बहिनी, नाति - नातिनी अादी । जब ठुलाे हुँदै साइनाे नजाेडिएकाहरू पनि उसकाे जिवनमा जाेडीन अाइपुग्छन् साथीका रूपमा ।

साथीकाे सम्बन्धलाइ पवित्र र मनकाे नाताकाे रूपमा बुझ्ने चलन छ । कतिपय  साथी यति फलदायी हुन्छन्र , उनीहरूकाे संगतकै कारण  निकै ब्यक्ति  सफल भएका छन् । कति पय संगतकाै कारण प्रगति त काेहि पतित भएर गएका छन् ।

त्यसैले जहिले पनि असल व्यक्तिकाे मात्रै  संगत गर्नु पर्छ। यहाँ हामीले यस्ता पाँच  प्रकारका व्यक्ति हरूकाे बारेमा जानकारि दिँदैछाैँ , जससँगकाे संगत तपाइँलाइ कहिलै फलदाइ हुँदैन ।

१, सधै अाफ्ने  कुरा लादने

साथी यस्ताे हुनुपर्छ, जसले तपाइँलाइ साथ देअाेश । तपाइँकाे कुरा पनि  सुनाेस, न  कि हाकिमकाे जस्ताे ब्यवहार गराेस् । हरेक कुरा अाफ्नाे मात्रै लादन खाेज्ने साथी बनाउँदा तपाइँलाइ  जिन्दगीमा केहीले  खुसि हुदैन, हुन्छ त मात्र दुख मात्र ।

२, कुराै - कुरामा अपमान गर्ने 

साथी-साथीका हाँसी-मजाक , त चलिरहन्छ । यस्ताेमा कहिलेकाही अनजानमा बाेलिने कुरा र गरिने व्यवहारले  चित दुख्नु याे त सामान्य हाे । तर कसैले जिसि्कएकाे बहानामा तपाइँलाइ बारम्बार अपमानित गर्न खाेज्छ भने त्यसताे व्यक्तिसँगकाे सँगत अाजै छाडिदिनुस् । साथीकाे सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा हाेइन ।

३, अफ्ठेराेमा साथ नदिने

हामी सबैकाे साथमा अा-अाफ्ने जरूरी काम त हुन्छ  नै , तर सच्चा साथीले अावश्यक पर्दा तपाइँलाइ साथ दिन्छ । काेहि त्यस्ताे व्यक्ति जाे तपाइँलाइ अति अावश्यक पर्दा  पनि व्यस्त रहेकाे बहाना बनाएर साथ  दिँदैन भने त्यस्ताे साथीकाे संगत  पनि छाडिदिनुस् ।

४, स्वार्थि

केहि यस्ता हुन्छन् , जाे अाफूलाइ अावश्यक पर्दा मात्र साथीलाइ सम्झिन्छन् । काम नपर्दा वास्तासमेतनगर्नेहरू अाफ्नाे काम परेपछि चेपारे घस्दाै जाेडिन अाउने । हाेसियार यस्ता  साथीहरू  पनि तपाँइकाे  साथकाे लायक छैन्न।

५, डाह गर्ने्

साथी त एकअर्काकाे सफलतामा खुसी हुनुपर्छ । यदि काेही त्यस्ताे व्यक्ति जाे अरूकाे सफलतामा  जल्छ भने त्याे कसैकाे  संगत लायक हूँदैन । यस्ता  साथीले तपाँइलाइ पनि कहिल्यै  सफल हुन  दिदैनन् । त्यसैले यिनीहरूकाे संगत  अाजैबाट छाडिदिनुस् ।


 


Saturday, July 18, 2020

3:14 AM

sip sikau

नेपाल बाट  धेरै मान्छे बिदेसमा जनछन् कोहि धनि परिवारका अस्ट्रेलिया जन्चन भने गरिब परिवारका कतार साउदी कुबेद  आदि मलाई  बिदेस यो या तिओ कुनै ठाउमा गएकोमा आपति चिन छ भने मात्र दाचे हुनु भएर जानु भएको हो या  कसैको लाही लहिमा
 मेरो सबै सब्द को अभि पराए येही हो कि तपाई जहाँ जानु भंये पनि मात्र तिहाको लागि दक्क्षे  सिप  हातमा लिएर र तिहाको कानुन जानेर मात्र जानुस सके भाषा पनि सिके राम्रो हुनेछ।




भाषाको  लागि नेपाल भाषा campus  मा जानुस , तिहा पर्नु सस्तो र रस्त्रियेता उचमनेयेता प्राप्त  teacher बाट पराइछ , तियो पनि धेरै भाषा मधे  कुन पर्ने छनोट गरेर  पर्न सकिन्छ तर एसको लागि समय समय बुजी रनाहा जानु उतम हुन्छ।




CTEVT

सिप र सिप सिक्न CTEVT training लिनु होस्



तपाई नेपाल मा होस् या बिदेस जना खोज्दै गर्नु भएको होस्।
कम खोज्न राम्रो  पढाई संगै  राम्रो षिप  हुनु आती आवोशेक छ।  मा तेस्को लागि एउतै मात्र सलाह दिन्छ चाहन्छु CTEVT  . यहाँ technologist सम्बंदी विभिन्न ज्ञान हासिल गर्न सक्नु हुन्छ यो सरकारी निकाएमा आबन्द हुने भएकोले सस्तो र  तपाई इक्ष्यायेको  बिसयेमा दक्क्षेत हासिल गर्नु सक्नु हुन्छा र येस्बाता  रोजगारीको आबसर चाडै पनि मिल्छ , एसको दक्चेता बान  देश र बिदेशमा  परि राम्रै संग काम  गर्न सकिन्छ यहाँ सुबिधा पनि राम्रो र सस्तो पनि छ।  एसको लागि मात्र SEE  परिक्क्क्ष उत्रिन भएको विद्यार्थीलाई भर्ना लिन्छ यो नेपाल को धेरै ठाउमा  एसको बिध्यलाये छ येसिले हातमा सिप भए भोको बस्नु पर्दैन।  सिपले देश विदेश  सबै ठाउमा जागिर पुन सकिन्छ।  अहिले lock-down  पछि  ओन्लिने क्लास पनि दिने भएको छ यो समाएको मौका उठाउनु होस्  . site  नाम http://elearning.ctevt.org.np/course/

यो link  मा गएर रगीस्टर गर्नुस र आफ्नो गायन लै बदौनुस। सिप सिके आफ्नो लागि नोकरी गरे आरुकलागी  आब आफै भनुस तपाई आफ़्नोलगि जिउन चाहनु हुन्छ या अरुको लागि।
यहाँ आफ्नो आर्थिक स्तर उकास्ने धेरै बाटो छन् तर हजुर कुन रोज्नु हुन्छा त्यो हजुर को हातमा छ।

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला  आगि बदौनु हुन्छ  तब तपाई आगि बढ्नु हुनेछ।  तेसैले आगि बदन आफुलाई नरोक्नुस। "


Friday, July 3, 2020

6:04 PM

poem

Scroll Up and Down this page to see the parallax scrolling effect.

 प्रोरण दायि शब्द
 येदि तपाई  आफ्नो जिवनमा परिर्वतण चाहनु हुन्छ ?
भने आज अहिले र यहि समय सुरुवात गर्नु होस् ।

येदि तपाईको सपना पुरा गर्ने हो
तपाईकोलक्ष्ग हासिल गर्ने हो
 भने सपनाको लागि ,
 बिना मेहनेत गरि निर्दाचहिन्छ ।
 र लक्ष्यको लागि बिना निद्रा मेहेनत ।

मानिस अफसोस ले भन्छन कि
कोहि कसैको होइन !!
तर कोहि यो सोच्दैनन् कि !!
हामी  कसको भए ??

मानिस को ब्यवहार  नै केहि येस्तै छ।
कि जव  जरुरत बउसको बोल्ने शैली परिवर्तन हुन्छ।

जब कुरा  राम्रो कुराको उठ्छ सबै चुप चाप लाग्छन।
तर चर्चा कसैको नराम्रो हो भने लाटोको पनि  बोलि फुट्छ 


यदि तिमी अगाडी   गयो भने  मर्छौ।
 यदि तिमी पछाडी   गयो भने  मर्छौ।
त्यस भन्दा राम्रो अगाडी गएर मर्नु । 
 "लड  बेर्डेन पार्वेल।"
आजको दिन   भोलिको लागी  नयाँ  मोड हुनेछ। 
भोलिको दिन पर्सि को लगि नया मोड हुनेछ। 
तेसैले तापे हरदम प्रयास गरि रहनु।  
एकदिन लक्ष्य पाउनु हुने छ। 

Tuesday, June 30, 2020

3:52 PM

PI Networking

के हो PI networking ?
के तपाइलाई कसैले PI NEtworking भनेर  share गरेको छ ?
कसैले मेरो यो link हाल अनि तिमिपनि  पैशा कमाऊ भनेको होला ?
हो भने यो पोस्ट तपाई को लागि धेरै राम्रो हुने छ। हजुरहरुले  पनि सुने कै भरमा यो मोबिले मा install गर्नु भएको होला धेरै कुरा जानकारी नै न लिएर , कसैले यो networking Apps  भनेर बुज्नु भएको होला , कसैलाई यो क हो थाहा नभएर डराउनु भएको होला म आज हजुरलाई राम्रो संग यो PI   जानकारी दिने कोसिस गर्दै छु। PI लाई जान्न ३ ओटा कुरा जान्न जरुरी छ
१. cryptocurrencies:
2 माइन: 
Bitcoin  :

भनेको क हो मा जानकारी दिने छु ,
यो    PI लाई  Bitcoin   जस्तै हो यो भनिन छ  आब जानुम यो क हो?
पहिले जानुम cryptocurrencies भनेको के हो?
हजुर संग भएको २० रुपयाँ त्यो रुपयाँ कागजको नोट हो तेस्लाई छुन सक्छौ , महसुस गर्न सकिन्छा तर क्रिप्तो Currencies  छुन , महसुस गर्न सकिन्दैन तर देख्न सकिन्छ त्यो पनि digital रुपमा , भन खोजेको के  हो भने  त्यो digital  currency हो 

नेपाली नोट 
 २० रुपयाँ को  नोट हजुर को  हातमा छ भने त्यो नोट  centralise हुन्छ  त्यो नोट लाई  बैंक ले निस्काशन गर्छ।  गोवेर्नेर को sign हुन्छ , नेपाल गोवेर्नोर को authority   हुन्छ , त्यसमा  लेखेको छ , 
 श्री 
नेपाल राष्ट्र बैंक 
नेपाल सरकारको जमानत प्राप्त 
एसको रुपैयाँ  भुक्तानी माग्न आएमा 
नेपाल राष्ट्र बैंकबाट  २० 
रुपैयाँ  बीस 
 तुरुन्तै पाइने छ। 

येस्को  authority छ अनिमात्र येस्को value छ।  होइन भने यो  कागज मात्र हो। 

तर cryptocurrencies जुनसुकै किन नहोस , digital currency  centralise हुदैन ,
कुनैपनि गोवेर्मेंट बाट यो monitoring हुदैन , यो takeover हुदैन यो decentralise  हुन्छ। बहानाले यो money  चलाउने authority हुन्छ। 
 तर यो PI अहिले २०२०/३० /६  सम्म decentralise भएको छैन हुने क्रममा छ ,
हजुरलाई लागेको होला यो जति चाहियो त्यति बनौन सकिन छ होला तर त्येस्तो  होइन। येस्को  एउटा limitation हुन्छ , limitation भन्दा बाहेक यो बनौना मिल्दैन , यो digital currency    बनौन के  गर्नु पर्छ यो अहिले सम्म कति वोटा छ भन्छु हैता।  
cryptocurrencies ५६७० ओत जति छ अहिले मैले खोजकोमा  साएद यो भन्दा नि बादी होला तर भनिन्छ  १०,११ हजारसम्म छन्  यो मध्ये  सबैभन्दा धेरै value भएको currency हो। 


Bitcoin जसको value digitally रुपमा कामगर्ने भो  कुनै बेला एसको prize   १९००० थियो आज येस्को prize ९१२८ छ। यो १ bitcoin को मुल्य हो।  त्यसै गरि आर्को एउटा cryptocurrencies पनि जसको मुल्य  ०.०३५०१५ $ रएको छ जसको नाम paypex रहेको छ , ०. ००२९२३ $ siacoin  को मुल्य रहेको छ एक coin बराबर हुन्छ।
     

Mine : कुनै पनि cryptocurrencies बनाउदा धेरै effort चाहिन्छा त्यसै गरि ठुला ठुला कम्प्युटर ठुला ठुला processor को आवोसेक्ता पर्दछ , थेरै electricity को साथमा तेस्लाई औता setup गरि mine गरिने कार्य गरिन्छ या पैसा बनाउने कार्य गरिन्छा त्येस्लाई mine भनिन्छ। 

तर यो PI network यस्तो  cryptocurrencies हो जुन मेबिले बाट  mine गर्न सकिन्छ।  यो सधै भरि को लागि mine  हुने भने होइन यो  १० million  देखि १०० million सम्म बन्नेछ तेस्पछि बन्द  हुने छ।  

Networking :
यो cryptocurrencies मा networking को धेरै काम्गर्छ किन भने जुन currency मा धेरै networking  हुन्छ।
त्यो currency को value पनि बढ्छ।  हजुर हरुले यो Facebook बाट साथीले पठाएको मस्सगे बाट पाउनु भयो होला कि नभए कसिले पोस्ट गरे को देख्नु भयो त्येही परेर इन्स्टल गरि अनि तपाई लाई  पठाएको  होला  भनियो होला यो लिंक पथ्येको छु येसैमा click  गरेर install  गर भनेर।  एसले मोबिले को memory खादैन तर हरेक दिन २४ घन्टामा login  गर्नु पर्छ या button मा ठिच्नु पर्छ अनिपत्र mine  हुन्छ न भए mine  हुने बन्द हुन्छ।  मैले एउटा  साथीको बाट  रगीस्टर गरे तेस्तै तपाई अरु बाट गर्नु भयो होला नभए मेरो बाट गर्दनी हुन्छ 
  
यो fake   होइन  scam पनि होइन किनभने येस्बाता कसैलाई पैसा दिनुपनि पर्दैन। 
यो चलाएको १ वर्ष भन्दा बादी भैसकेको थियो ,
एसको पहिलो face गैसकेको छ , पहिलो face  मा एक अर्कालाई send  गर्ने invite  गर्ने काम  भएको थियो ,
आब second face मा trust  बदुने काम भैरहेको छ।  


This PI Networking made by star university student they are 3 graduate students , PI Networking is a system,  यो नया system  जुन अहिले सम्म कसैले गरेको थिएन।  पहिलेको धेरै गारो technical जानु पर्थियो तर यसमा धेरै कुरा जानु पर्दैन , त्यसै गरि यो apps खोलेर पैसा आउँछ या औदैना  सोच्दै हुनछ भने एसको बारे स्प्र्स्त परि दिउ। यो P I ले आफ्नो app store पनि खोल्न लागेको छ  जस्तै apple play store भो apple  को र google play store जस्तै हो त्यो application मा game  हरु  पाएनछ।  र त्यहा बाट हामीले P I प्रयोग गर्न सक्छौ game  किन्न सक्छौ येसरी पैसा प्रयोगमा आउछ।  
आब P I  बने क्रिया सदै भरि को लगिता होइन अब यो किने र बेच्ने  सुरु हुन्छ।  र एसको बने प्रक्रिया छुटै हुन्छ।  जसले गर्दा एसको demand  संग एसको मुल्य निर्धारण सुरु र पुत्पादन प्रक्रिया फरक पर्दछ। 

अब येस्को भबिस्य मुल्यांकन या P I को valuation क होला ?
 विदेश मा bitcoin  ATM machine बनिसकेको छ।  भने कति देश मा एसको authority दिएको छैन यो मान्दैन जस्तै नेपालमा cryptocurrencies लै  illegal भनेको छ।  तेसैगारे एउटा देश मा २ लाख drain  bitcoin खाएर भागेकाले bitcoin  बन्द भयो।  तर अहिले हाम्रो मोबिले मा यो apps चलाउन मिलेको छ साएद आउदो समय एसको मुल्य २$ जति मात्र भएनी १ वर्ष सम्म हरेक दिनको mine ले गर्दा ३६५ सम्म त हुन्छ जसअनुसार आज को १ $ रु १२० अनुसार , मानौ P I मुल्य १ $ मात्र  भयो भनेनी ४३८००  मुल्य आउने छ। 
 अब नेपालमा ligle  कि illigal भन्नु हुन्छ भने नेपालमा Networking business  लै illegal  भन्ने गरेको छ। 
र नेपाल सरकारले According to the Nepal Rastra Bank Act and the 2019 Foreign Exchange Regulation Act, Nepal Rastra Bank has officially declared Bitcoin and other cryptocurrencies as illegal forms of financial tender. भनेर भनेको छ।  यो  अहिले सम्म को नियेम हो। त्यसै गरि online payment पनि धेरै ठाउमा सुचारु भैसकेको छैन।  तेसैले एस्लाई १०० % राम्रो तरिकाले जान्छ भन सकिन्दैन तर पनि यो गलत भने होइन।  तर यो mobile  मा install  गर्दा केहि बिग्रंदैना येदि तपाई यो code बाट पनि install गर्न सक्नु हुन्न्छा  PUEL514C . 


मेरो जानकारी हजुरलाई कस्तो  लागियो  राम्रो लगियो भने share  र like  र gmail  बाट follower गरिदिनु होला
म हजुर हरुलाई यस्तै नया र राम्रो 
 पोस्ट लिएर आउने छु
 धनेबाद   




12:18 AM

what the benefit of CMD code ?

how to know WiFi password used by CMD code?

window button
 now its simple when you read this post

 first click window+R , this command learn to programmer or web developer.  we are learn about  laptop or computer all information  Mac address , WiFi password , net working and many more .

 Now start how to used cmd Command
first Window + R  then write cmd then enter
 when you want make big  size font in cmd command side
then  you click right  on menu bar  then click property then you see  font and change size of font used what type of size to see comfortable


how to see computer system ,name modal , version and  etc

now not hard
write in here 
V:\users\dell-pc>systeminfo enter
 then see like that
 this for collage or any other projects
when you want only version then you type 
D:\user\vir enter
  you are in D:\ and you like to see your D:\ files then you write
  

when you want to visit  file music so  write  D:\cd music and dir 
then you goes in music file and see the in the music life.
now you know
cd and write and any folder name and enter and write Dir  and enter you vidit that file and folder .

see what is the your WIFI USER NAME 
and how to knowing WIFI PASSWORD 

type c:\>netsh enter
then netsh>walan show profile then you see your computer used wifi  and near side of your used  wifi name 
like user profile : npicollection


then you see that user profile passport then you type
netsh>wlan show profile npicollection key=clear
then showing all information about user name and passoword






  

Wednesday, June 17, 2020

5:04 PM

mobile baata computer chalau ne



मेबाइल बाट कम्प्युटर Computer  चलाउने . ?

 तपाईले कसरी Remote Desktop control बनाएर तपाइको फोनबाट तपाईको computer control  त्यसै गरि तपाइको साथीको या कोहि आफन्तको या कोहि पनि  ब्यक्तिको कम्प्यूटर कन्त्रोल त्यसै गरि तपाइको साथीको या कोहि पनि ब्यक्तिको कम्प्यूटरमा प्रबलम Problem छ भने तपाई तादा भए तापनि रिपेर repair  कसरि गर्ने भन्ने छु । 


 यो ब्लग अन्तिम सम्म पठढनु होला तपाईलाई धेरै काम आउने छ ।

 तपाइको कम्प्यूटर मा (Remote Desktop Computer)रिमोत देस्कतप कम्प्यूटर बनाउनको लागि तपाईको crome browser open  गर्नु पर्ने छ , त्यसको left corner maa Apps को Option   देखिन्छ | त्यस मा थिची सको पछि त्यहाँ जति पनि  Apps को (Browser) ब्राउजर छ | त्यो  Open हुने छ | त्यसैगरि Apps downlord  गर्न Google crome को web store मा जानु पर्छ । त्यसमा Click गर्नुस | त्यसमा Search bar देखिनु हुनेछ । त्यसमा Click गरेर crome remote Desktop  लेखेर Search गर्नुस् । या म Link लिक दिनेछु ,...
https://chrome.google.com/webstore/search/crome%20remote%20desktop%20release?utm_source=chrome-ntp-icon 
त्येसमा जानुस् । र त्यसलाई Add to crome गरिदिनुस् | त्यस पछि एउटा Dialog box आउनेछ त्यसलाई Add गरिदिनुस् । त्येसको झण पछि त्यो Apps Google crome मा  Install हुनेछ ।

 यसलाई चलाउन धेरै सजिले छ त्यसलाई open गर्नुुस् यसमा दुई वटा option देखिन्छ | एक Remote Assistance को अर्को My computer को यदि  केहि मानिसको  Computer Assist गर्नूु छ  | जो तादा छ भने Remote Assist मा Click गरिदिनुस् यदि तपाई आफ्ने Computer लाई आफ्नो  Mobile बाट Connect गर्नु चहानु हुन्छ, भने My Computer लाई  Get Start गरिदिनुस् । र Enable remote connections मा Click गरिदिनुस् । त्यसपछि एउटा  Box आउनेछ जस्मा (Minimum  6) मिनि ममः ६ वटा  हालेर (Digits) PIN नं मः  बनाउनु पर्ने छ । र सेहि (Pin no) पिन तपाइले त्यो Browser  मा र mobile मा same राख्नु पर्ने छ ।जुन तपाईले याराख्नु पर्छ , किनकी त्यो Pin Save रहोस । अनि अर्को महत्वपुण कुरा त्यो Browser मा र mobile मा same gmail id  login भएको हुनु पर्छ | त्यो Box  मा  PIN र Re- PIN Same हालि सकेपछि  एउटा Box  आउनेछ र ok गर्न अब त्यो Computer मा बनि सकेको छ . र त्यसमा तपाईको Computer को नाम पनि आउने छ । 

अब जाउ मोबाइलमा मोबाइला पनि Remote Desktop download गर्नु पर्ने छ । यसको लागि Play  Store मा Download गरेसि त्यसलाई Install गर्नु पर्ने छ र Install गरेसि त्यसलाई Open गर्नु होला भई सके पछि गर्नस् ।   Open गरिसके पछि त्यसमा तपाइको Computer  को नाम देखिने छ ।  जुन तपाईले computer मा  राखेको थियो ।  त्यो  थिच्नु होस , त्यहा PIN हाल्नु पर्ने छ जुन तपाइले computer हाल्नु भएको छ । त्यो पिन हालेर Connect गर्नुस् । जसरि computer मा Wifi used गर्नु भएको छ । त्यसै गरि Mobile मा पनि Wifi used गर्नु होस् । र फोन मा computer को Screen देखिन्छ अब मोबाईलबात  computer चलाउन सक्नु हुन्छ । 

र screen को Right Side मा Mouse वा औला लगेर  हेर्नुस त्यहाँ Mouse को Pic मा Click गरेर Cursor नदेखिने गरि चलाउन पनि सकिन्छ । 
यसरि  Mobile बाट computer चलाउन सकिन्छ ।

अहिले सम्म जुन Shearing गर्दौ हुन्थ्यो त्येसलाई Stop गर्ने computer मा गएर  Chrome remote Desktop को बटनमा Stop click मा Click गर्नु होला जुन अहिले सम्म भएको  Shearing रोकिनेछ र Disable Connection मा Click किल्क  गर्दा नि हुन्छ ।

यदि अरुको Computer लाई चलाउनु छ भने Remote Assistance मा Get Start मा Click गर्नु होला त्यहाँ दुई वोटा Option पाउन सकिन्छ ।1 Share अर्को Access यदि  तपाईले अरुको support     लिनुछ भने share मा Click गनु होला ।   जब share मा Click गनु हुने छ  .  त्यहाँ छुटै code कोद  देखिनेछ  त्यो code अर्को ब्यक्ति / मानिसलाई दिनु पर्दछ जब त्यो code कोद अर्को मानिसले आफने Computer को Access  थिचेर  Access code  मा हुने छ र connect गर्ने छ | तब तपाईको Computer  उसको Computer मा excess हुने छ त्यसै गरि तपाईले अरुको  Computer चलाउन चहानु हुन्छ भने तपाइले  उसको  Computer को Share  थिच्दाको को code लाई तपाईको Computer  मा Access  गर्ने सकिन्छ । त्यसै गरि तपाई उसको Computer पनि Computer Access गर्न सक्नु हुन्छ यो धेरै सजिलो तरिका बाट तपाई अरुलाई मदत गर्न सक्नु हुन्छ । 

Thank you 


Thursday, June 11, 2020

7:30 PM

job search


job search भित्र हजुरको दक्षेतालाई कुन स्थान काम खोजन जाने आफने दक्षेता ज्ञान अनुसार कसरि काम पाउने हजुरलाई सल्लाह सुझाव दिने छु मेरो यो side slideमा job vacancy side लाई  Clikc
गर्नु होला


Career Development  Prepare for the next Job

Job searchदेखि  Interview लिएर दिने सम्म कुराहरु पाउनु हुनेछ जब पक्का पक्कि यसले गर्दा बायोदाता कारण फालिनु हुने छैन  शिक्षा र ज्ञान , योग्यता मिलेन भने  योग्यता मिलाउनु पर्यो
जब इन्तरब्युमा शिज्ञा के छ भन्दा पनि पहिले जबको लागि तपाई ठिक छ या छैन भनेर देखाउने कार्य हुन्छ । के यो ब्यक्ति काम गर्ने योग्य छ या छैन हेर्छ ।

सबै इन्तरब्युमा सोदिने कमन  प्रस्न 
( तपाईले त्यो अन्तिम जब किन र्छोदै हुनु हुन्छ ?)
Why did you Leave Your Last Job?

यो प्रस्नमा भन्न नहुने कुरा नभन्नुस कसैलाई कुनै दोश नलगाउनुस,  Boss बोश किच किच थियो ,pressure  प्रेसरमा काम गर्नु पर्ने यस्तो केहि नकारत्मक कुरा भन्नु हुदैन् । या दोश लगाउनु हुदैन । यो उत्तर दिनुस  मैले त्यहाँ सिक्नु पर्ने सम्पुर्ण कुरा सिकि सकेँ  Now i want to learn  more , I want  to growth.    म नयाँ कुरा सिक्ने इच्छा ले नयाँ कुरा सिक्न नयाँ जब खोज्न निस्केको हो ।  म नयाँ कुरा सिक्न र मेरो  Best बेस्त  Performance प्रोफोमेन्स दिन नयाँ जब खोजेको हो । यसरी बिलिभ बदाउनु पर्छ स्यालरि नपुगेको यस्ता कुरालाई धरै बदाउनू हुदैन । यस्लाई बुजेर जनुस । 


7:29 PM

Buddha gyan





यो बुद्ध ज्ञानमा बुद्धका बिभिन्न वेतिको जिवनमा घतेको  घतनालाई भगवान बुद्धलो कसरि समाधान  गर्न भएको त्यस बात नै हामीले आफने समस्यालाई समाधान कसरि गर्ने सकिन्छ अचुक उपाये यस बुद्ध ज्ञान   तपाई लाई प्रफुलित गर्न यो Blog (Nitzteach01.blogger.com)बाट आएको छु     साइद मेन्युमा किल्क गरी बिभिन्न ज्ञान हासिल गर्नु होला