poem
येदि तपाई आफ्नो जिवनमा परिर्वतण चाहनु हुन्छ ?
भने आज अहिले र यहि समय सुरुवात गर्नु होस् ।
येदि तपाईको सपना पुरा गर्ने हो
तपाईकोलक्ष्ग हासिल गर्ने हो
भने सपनाको लागि ,
बिना मेहनेत गरि निर्दाचहिन्छ ।
र लक्ष्यको लागि बिना निद्रा मेहेनत ।
मानिस अफसोस ले भन्छन कि
कोहि कसैको होइन !!
तर कोहि यो सोच्दैनन् कि !!
हामी कसको भए ??
मानिस को ब्यवहार नै केहि येस्तै छ।
कि जव जरुरत बउसको बोल्ने शैली परिवर्तन हुन्छ।
जब कुरा राम्रो कुराको उठ्छ सबै चुप चाप लाग्छन।
तर चर्चा कसैको नराम्रो हो भने लाटोको पनि बोलि फुट्छ
यदि तिमी अगाडी गयो भने मर्छौ।
यदि तिमी पछाडी गयो भने मर्छौ।






















