NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Tuesday, June 30, 2020

3:52 PM

PI Networking

के हो PI networking ?
के तपाइलाई कसैले PI NEtworking भनेर  share गरेको छ ?
कसैले मेरो यो link हाल अनि तिमिपनि  पैशा कमाऊ भनेको होला ?
हो भने यो पोस्ट तपाई को लागि धेरै राम्रो हुने छ। हजुरहरुले  पनि सुने कै भरमा यो मोबिले मा install गर्नु भएको होला धेरै कुरा जानकारी नै न लिएर , कसैले यो networking Apps  भनेर बुज्नु भएको होला , कसैलाई यो क हो थाहा नभएर डराउनु भएको होला म आज हजुरलाई राम्रो संग यो PI   जानकारी दिने कोसिस गर्दै छु। PI लाई जान्न ३ ओटा कुरा जान्न जरुरी छ
१. cryptocurrencies:
2 माइन: 
Bitcoin  :

भनेको क हो मा जानकारी दिने छु ,
यो    PI लाई  Bitcoin   जस्तै हो यो भनिन छ  आब जानुम यो क हो?
पहिले जानुम cryptocurrencies भनेको के हो?
हजुर संग भएको २० रुपयाँ त्यो रुपयाँ कागजको नोट हो तेस्लाई छुन सक्छौ , महसुस गर्न सकिन्छा तर क्रिप्तो Currencies  छुन , महसुस गर्न सकिन्दैन तर देख्न सकिन्छ त्यो पनि digital रुपमा , भन खोजेको के  हो भने  त्यो digital  currency हो 

नेपाली नोट 
 २० रुपयाँ को  नोट हजुर को  हातमा छ भने त्यो नोट  centralise हुन्छ  त्यो नोट लाई  बैंक ले निस्काशन गर्छ।  गोवेर्नेर को sign हुन्छ , नेपाल गोवेर्नोर को authority   हुन्छ , त्यसमा  लेखेको छ , 
 श्री 
नेपाल राष्ट्र बैंक 
नेपाल सरकारको जमानत प्राप्त 
एसको रुपैयाँ  भुक्तानी माग्न आएमा 
नेपाल राष्ट्र बैंकबाट  २० 
रुपैयाँ  बीस 
 तुरुन्तै पाइने छ। 

येस्को  authority छ अनिमात्र येस्को value छ।  होइन भने यो  कागज मात्र हो। 

तर cryptocurrencies जुनसुकै किन नहोस , digital currency  centralise हुदैन ,
कुनैपनि गोवेर्मेंट बाट यो monitoring हुदैन , यो takeover हुदैन यो decentralise  हुन्छ। बहानाले यो money  चलाउने authority हुन्छ। 
 तर यो PI अहिले २०२०/३० /६  सम्म decentralise भएको छैन हुने क्रममा छ ,
हजुरलाई लागेको होला यो जति चाहियो त्यति बनौन सकिन छ होला तर त्येस्तो  होइन। येस्को  एउटा limitation हुन्छ , limitation भन्दा बाहेक यो बनौना मिल्दैन , यो digital currency    बनौन के  गर्नु पर्छ यो अहिले सम्म कति वोटा छ भन्छु हैता।  
cryptocurrencies ५६७० ओत जति छ अहिले मैले खोजकोमा  साएद यो भन्दा नि बादी होला तर भनिन्छ  १०,११ हजारसम्म छन्  यो मध्ये  सबैभन्दा धेरै value भएको currency हो। 


Bitcoin जसको value digitally रुपमा कामगर्ने भो  कुनै बेला एसको prize   १९००० थियो आज येस्को prize ९१२८ छ। यो १ bitcoin को मुल्य हो।  त्यसै गरि आर्को एउटा cryptocurrencies पनि जसको मुल्य  ०.०३५०१५ $ रएको छ जसको नाम paypex रहेको छ , ०. ००२९२३ $ siacoin  को मुल्य रहेको छ एक coin बराबर हुन्छ।
     

Mine : कुनै पनि cryptocurrencies बनाउदा धेरै effort चाहिन्छा त्यसै गरि ठुला ठुला कम्प्युटर ठुला ठुला processor को आवोसेक्ता पर्दछ , थेरै electricity को साथमा तेस्लाई औता setup गरि mine गरिने कार्य गरिन्छ या पैसा बनाउने कार्य गरिन्छा त्येस्लाई mine भनिन्छ। 

तर यो PI network यस्तो  cryptocurrencies हो जुन मेबिले बाट  mine गर्न सकिन्छ।  यो सधै भरि को लागि mine  हुने भने होइन यो  १० million  देखि १०० million सम्म बन्नेछ तेस्पछि बन्द  हुने छ।  

Networking :
यो cryptocurrencies मा networking को धेरै काम्गर्छ किन भने जुन currency मा धेरै networking  हुन्छ।
त्यो currency को value पनि बढ्छ।  हजुर हरुले यो Facebook बाट साथीले पठाएको मस्सगे बाट पाउनु भयो होला कि नभए कसिले पोस्ट गरे को देख्नु भयो त्येही परेर इन्स्टल गरि अनि तपाई लाई  पठाएको  होला  भनियो होला यो लिंक पथ्येको छु येसैमा click  गरेर install  गर भनेर।  एसले मोबिले को memory खादैन तर हरेक दिन २४ घन्टामा login  गर्नु पर्छ या button मा ठिच्नु पर्छ अनिपत्र mine  हुन्छ न भए mine  हुने बन्द हुन्छ।  मैले एउटा  साथीको बाट  रगीस्टर गरे तेस्तै तपाई अरु बाट गर्नु भयो होला नभए मेरो बाट गर्दनी हुन्छ 
  
यो fake   होइन  scam पनि होइन किनभने येस्बाता कसैलाई पैसा दिनुपनि पर्दैन। 
यो चलाएको १ वर्ष भन्दा बादी भैसकेको थियो ,
एसको पहिलो face गैसकेको छ , पहिलो face  मा एक अर्कालाई send  गर्ने invite  गर्ने काम  भएको थियो ,
आब second face मा trust  बदुने काम भैरहेको छ।  


This PI Networking made by star university student they are 3 graduate students , PI Networking is a system,  यो नया system  जुन अहिले सम्म कसैले गरेको थिएन।  पहिलेको धेरै गारो technical जानु पर्थियो तर यसमा धेरै कुरा जानु पर्दैन , त्यसै गरि यो apps खोलेर पैसा आउँछ या औदैना  सोच्दै हुनछ भने एसको बारे स्प्र्स्त परि दिउ। यो P I ले आफ्नो app store पनि खोल्न लागेको छ  जस्तै apple play store भो apple  को र google play store जस्तै हो त्यो application मा game  हरु  पाएनछ।  र त्यहा बाट हामीले P I प्रयोग गर्न सक्छौ game  किन्न सक्छौ येसरी पैसा प्रयोगमा आउछ।  
आब P I  बने क्रिया सदै भरि को लगिता होइन अब यो किने र बेच्ने  सुरु हुन्छ।  र एसको बने प्रक्रिया छुटै हुन्छ।  जसले गर्दा एसको demand  संग एसको मुल्य निर्धारण सुरु र पुत्पादन प्रक्रिया फरक पर्दछ। 

अब येस्को भबिस्य मुल्यांकन या P I को valuation क होला ?
 विदेश मा bitcoin  ATM machine बनिसकेको छ।  भने कति देश मा एसको authority दिएको छैन यो मान्दैन जस्तै नेपालमा cryptocurrencies लै  illegal भनेको छ।  तेसैगारे एउटा देश मा २ लाख drain  bitcoin खाएर भागेकाले bitcoin  बन्द भयो।  तर अहिले हाम्रो मोबिले मा यो apps चलाउन मिलेको छ साएद आउदो समय एसको मुल्य २$ जति मात्र भएनी १ वर्ष सम्म हरेक दिनको mine ले गर्दा ३६५ सम्म त हुन्छ जसअनुसार आज को १ $ रु १२० अनुसार , मानौ P I मुल्य १ $ मात्र  भयो भनेनी ४३८००  मुल्य आउने छ। 
 अब नेपालमा ligle  कि illigal भन्नु हुन्छ भने नेपालमा Networking business  लै illegal  भन्ने गरेको छ। 
र नेपाल सरकारले According to the Nepal Rastra Bank Act and the 2019 Foreign Exchange Regulation Act, Nepal Rastra Bank has officially declared Bitcoin and other cryptocurrencies as illegal forms of financial tender. भनेर भनेको छ।  यो  अहिले सम्म को नियेम हो। त्यसै गरि online payment पनि धेरै ठाउमा सुचारु भैसकेको छैन।  तेसैले एस्लाई १०० % राम्रो तरिकाले जान्छ भन सकिन्दैन तर पनि यो गलत भने होइन।  तर यो mobile  मा install  गर्दा केहि बिग्रंदैना येदि तपाई यो code बाट पनि install गर्न सक्नु हुन्न्छा  PUEL514C . 


मेरो जानकारी हजुरलाई कस्तो  लागियो  राम्रो लगियो भने share  र like  र gmail  बाट follower गरिदिनु होला
म हजुर हरुलाई यस्तै नया र राम्रो 
 पोस्ट लिएर आउने छु
 धनेबाद   




12:18 AM

what the benefit of CMD code ?

how to know WiFi password used by CMD code?

window button
 now its simple when you read this post

 first click window+R , this command learn to programmer or web developer.  we are learn about  laptop or computer all information  Mac address , WiFi password , net working and many more .

 Now start how to used cmd Command
first Window + R  then write cmd then enter
 when you want make big  size font in cmd command side
then  you click right  on menu bar  then click property then you see  font and change size of font used what type of size to see comfortable


how to see computer system ,name modal , version and  etc

now not hard
write in here 
V:\users\dell-pc>systeminfo enter
 then see like that
 this for collage or any other projects
when you want only version then you type 
D:\user\vir enter
  you are in D:\ and you like to see your D:\ files then you write
  

when you want to visit  file music so  write  D:\cd music and dir 
then you goes in music file and see the in the music life.
now you know
cd and write and any folder name and enter and write Dir  and enter you vidit that file and folder .

see what is the your WIFI USER NAME 
and how to knowing WIFI PASSWORD 

type c:\>netsh enter
then netsh>walan show profile then you see your computer used wifi  and near side of your used  wifi name 
like user profile : npicollection


then you see that user profile passport then you type
netsh>wlan show profile npicollection key=clear
then showing all information about user name and passoword






  

Wednesday, June 17, 2020

5:04 PM

mobile baata computer chalau ne



मेबाइल बाट कम्प्युटर Computer  चलाउने . ?

 तपाईले कसरी Remote Desktop control बनाएर तपाइको फोनबाट तपाईको computer control  त्यसै गरि तपाइको साथीको या कोहि आफन्तको या कोहि पनि  ब्यक्तिको कम्प्यूटर कन्त्रोल त्यसै गरि तपाइको साथीको या कोहि पनि ब्यक्तिको कम्प्यूटरमा प्रबलम Problem छ भने तपाई तादा भए तापनि रिपेर repair  कसरि गर्ने भन्ने छु । 


 यो ब्लग अन्तिम सम्म पठढनु होला तपाईलाई धेरै काम आउने छ ।

 तपाइको कम्प्यूटर मा (Remote Desktop Computer)रिमोत देस्कतप कम्प्यूटर बनाउनको लागि तपाईको crome browser open  गर्नु पर्ने छ , त्यसको left corner maa Apps को Option   देखिन्छ | त्यस मा थिची सको पछि त्यहाँ जति पनि  Apps को (Browser) ब्राउजर छ | त्यो  Open हुने छ | त्यसैगरि Apps downlord  गर्न Google crome को web store मा जानु पर्छ । त्यसमा Click गर्नुस | त्यसमा Search bar देखिनु हुनेछ । त्यसमा Click गरेर crome remote Desktop  लेखेर Search गर्नुस् । या म Link लिक दिनेछु ,...
https://chrome.google.com/webstore/search/crome%20remote%20desktop%20release?utm_source=chrome-ntp-icon 
त्येसमा जानुस् । र त्यसलाई Add to crome गरिदिनुस् | त्यस पछि एउटा Dialog box आउनेछ त्यसलाई Add गरिदिनुस् । त्येसको झण पछि त्यो Apps Google crome मा  Install हुनेछ ।

 यसलाई चलाउन धेरै सजिले छ त्यसलाई open गर्नुुस् यसमा दुई वटा option देखिन्छ | एक Remote Assistance को अर्को My computer को यदि  केहि मानिसको  Computer Assist गर्नूु छ  | जो तादा छ भने Remote Assist मा Click गरिदिनुस् यदि तपाई आफ्ने Computer लाई आफ्नो  Mobile बाट Connect गर्नु चहानु हुन्छ, भने My Computer लाई  Get Start गरिदिनुस् । र Enable remote connections मा Click गरिदिनुस् । त्यसपछि एउटा  Box आउनेछ जस्मा (Minimum  6) मिनि ममः ६ वटा  हालेर (Digits) PIN नं मः  बनाउनु पर्ने छ । र सेहि (Pin no) पिन तपाइले त्यो Browser  मा र mobile मा same राख्नु पर्ने छ ।जुन तपाईले याराख्नु पर्छ , किनकी त्यो Pin Save रहोस । अनि अर्को महत्वपुण कुरा त्यो Browser मा र mobile मा same gmail id  login भएको हुनु पर्छ | त्यो Box  मा  PIN र Re- PIN Same हालि सकेपछि  एउटा Box  आउनेछ र ok गर्न अब त्यो Computer मा बनि सकेको छ . र त्यसमा तपाईको Computer को नाम पनि आउने छ । 

अब जाउ मोबाइलमा मोबाइला पनि Remote Desktop download गर्नु पर्ने छ । यसको लागि Play  Store मा Download गरेसि त्यसलाई Install गर्नु पर्ने छ र Install गरेसि त्यसलाई Open गर्नु होला भई सके पछि गर्नस् ।   Open गरिसके पछि त्यसमा तपाइको Computer  को नाम देखिने छ ।  जुन तपाईले computer मा  राखेको थियो ।  त्यो  थिच्नु होस , त्यहा PIN हाल्नु पर्ने छ जुन तपाइले computer हाल्नु भएको छ । त्यो पिन हालेर Connect गर्नुस् । जसरि computer मा Wifi used गर्नु भएको छ । त्यसै गरि Mobile मा पनि Wifi used गर्नु होस् । र फोन मा computer को Screen देखिन्छ अब मोबाईलबात  computer चलाउन सक्नु हुन्छ । 

र screen को Right Side मा Mouse वा औला लगेर  हेर्नुस त्यहाँ Mouse को Pic मा Click गरेर Cursor नदेखिने गरि चलाउन पनि सकिन्छ । 
यसरि  Mobile बाट computer चलाउन सकिन्छ ।

अहिले सम्म जुन Shearing गर्दौ हुन्थ्यो त्येसलाई Stop गर्ने computer मा गएर  Chrome remote Desktop को बटनमा Stop click मा Click गर्नु होला जुन अहिले सम्म भएको  Shearing रोकिनेछ र Disable Connection मा Click किल्क  गर्दा नि हुन्छ ।

यदि अरुको Computer लाई चलाउनु छ भने Remote Assistance मा Get Start मा Click गर्नु होला त्यहाँ दुई वोटा Option पाउन सकिन्छ ।1 Share अर्को Access यदि  तपाईले अरुको support     लिनुछ भने share मा Click गनु होला ।   जब share मा Click गनु हुने छ  .  त्यहाँ छुटै code कोद  देखिनेछ  त्यो code अर्को ब्यक्ति / मानिसलाई दिनु पर्दछ जब त्यो code कोद अर्को मानिसले आफने Computer को Access  थिचेर  Access code  मा हुने छ र connect गर्ने छ | तब तपाईको Computer  उसको Computer मा excess हुने छ त्यसै गरि तपाईले अरुको  Computer चलाउन चहानु हुन्छ भने तपाइले  उसको  Computer को Share  थिच्दाको को code लाई तपाईको Computer  मा Access  गर्ने सकिन्छ । त्यसै गरि तपाई उसको Computer पनि Computer Access गर्न सक्नु हुन्छ यो धेरै सजिलो तरिका बाट तपाई अरुलाई मदत गर्न सक्नु हुन्छ । 

Thank you 


Thursday, June 11, 2020

7:30 PM

job search


job search भित्र हजुरको दक्षेतालाई कुन स्थान काम खोजन जाने आफने दक्षेता ज्ञान अनुसार कसरि काम पाउने हजुरलाई सल्लाह सुझाव दिने छु मेरो यो side slideमा job vacancy side लाई  Clikc
गर्नु होला


Career Development  Prepare for the next Job

Job searchदेखि  Interview लिएर दिने सम्म कुराहरु पाउनु हुनेछ जब पक्का पक्कि यसले गर्दा बायोदाता कारण फालिनु हुने छैन  शिक्षा र ज्ञान , योग्यता मिलेन भने  योग्यता मिलाउनु पर्यो
जब इन्तरब्युमा शिज्ञा के छ भन्दा पनि पहिले जबको लागि तपाई ठिक छ या छैन भनेर देखाउने कार्य हुन्छ । के यो ब्यक्ति काम गर्ने योग्य छ या छैन हेर्छ ।

सबै इन्तरब्युमा सोदिने कमन  प्रस्न 
( तपाईले त्यो अन्तिम जब किन र्छोदै हुनु हुन्छ ?)
Why did you Leave Your Last Job?

यो प्रस्नमा भन्न नहुने कुरा नभन्नुस कसैलाई कुनै दोश नलगाउनुस,  Boss बोश किच किच थियो ,pressure  प्रेसरमा काम गर्नु पर्ने यस्तो केहि नकारत्मक कुरा भन्नु हुदैन् । या दोश लगाउनु हुदैन । यो उत्तर दिनुस  मैले त्यहाँ सिक्नु पर्ने सम्पुर्ण कुरा सिकि सकेँ  Now i want to learn  more , I want  to growth.    म नयाँ कुरा सिक्ने इच्छा ले नयाँ कुरा सिक्न नयाँ जब खोज्न निस्केको हो ।  म नयाँ कुरा सिक्न र मेरो  Best बेस्त  Performance प्रोफोमेन्स दिन नयाँ जब खोजेको हो । यसरी बिलिभ बदाउनु पर्छ स्यालरि नपुगेको यस्ता कुरालाई धरै बदाउनू हुदैन । यस्लाई बुजेर जनुस । 


7:29 PM

Buddha gyan





यो बुद्ध ज्ञानमा बुद्धका बिभिन्न वेतिको जिवनमा घतेको  घतनालाई भगवान बुद्धलो कसरि समाधान  गर्न भएको त्यस बात नै हामीले आफने समस्यालाई समाधान कसरि गर्ने सकिन्छ अचुक उपाये यस बुद्ध ज्ञान   तपाई लाई प्रफुलित गर्न यो Blog (Nitzteach01.blogger.com)बाट आएको छु     साइद मेन्युमा किल्क गरी बिभिन्न ज्ञान हासिल गर्नु होला   

7:25 PM

Entertentment

म हजुरलाई केहि रोेचक कथा , कविता , तथा बिभिन्न लाईन लिएर आउने छु । साइद मेन्युमा किल्क गर्नु होला ।

7:16 PM

Computer teach

म यस कम्प्यूटर टिच मा बेसिक कम्प्यूटर , एम एस वोड , एक्सिल  तथा कम्प्यूटर तिप्स , अफिसमा काम गर्दा  आइ पर्ने समस्याको समाधान तथा
बिभिन्न तेक्निकल सम्बन्धि बिभिन्न जानकारि लिएर तपाईको साथी भएर
आउने छु । तपाईको यो ल्ष्तभशतभबअज।दयिनकउयत।अयm मा ।

Monday, June 8, 2020

5:18 PM

six computer tipes

आज म तपाई हरुको सामु कम्प्युटरसामु ६ वटा कम्प्युटर तिप्स लिएर आएको छु ।

१।कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ?

२। यो कम्प्यटर सर्तदाउन त्रिक हताउने ।

३। कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।

४। गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा कसरी ?

५। बिना यूजरनेम पास्वोड चेन्ज गर्ने ।
 

६. good morning button को गरि बनाउने?

1. How to shortcut computer Shutdown?
१.कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ।
योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (%windir%\System32\Slidetoshutdown.exe )राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने माथिबाट (Slide Shutdown) आउन्छ त्यो (Slide) स्लाइद लाई तल सम्म ताने पछि मात्र कम्प्यटर अफ(Computer off) हुन्छ ।

२. यो कम्प्यटर सर्तदाउन त्रिक(Computer Shutdown trick )हताउने ।
Run रनमा (cmd) कमान्ड भित्र  Shutdown -a enter ok गर्दा अगिको setting बन्द हुन्छ।

३. कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (Shutdown -s -t 3600)राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने |  गरेको ३६०० सेकेण्ड पछि कम्प्युटर अफ हुन्छ |


४. गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा
योसको लागि (Computer Screen )कम्प्यटर स्कृनमा (Right Click) राइत क्लिक गरेर (Folder)फोल्दरमा (Click)किल्क गरेर (Open) ओपन गर्ने
त्यस भित्र यो कोड God mode {ED7BA470-8E54-465E-8250C-99712043E01C} लेख्नु ।  अनि (Save) सेभ गर्नू ।
एसो गर्दा यसभित्र सबै प्रकारको (Setting)सेतिङ्ग मा computer को mouse को Scroll Style  सबैलाइ मिलाउन सकिन्छ ।





5.With put user name Password Change in Window 7.
५. बिना (User name Password change) यूजरनेम पास्वोड चेन्ज गर्ने ।
 येसको लागी (Run)रनमा Enter इन्टर गरेर Cmd मा गएर  Lusrgr enter गरेर बिना पूराने (Password)पास्वोड हाली (New Password)न्यू पास्वोड हाल्न सकिन्छ । यो का लागि Window 7 मात्र हो ।

६. good morning button kagari banau ne?


Window  विन्दो (Open)खोल्ने बितिकौ कुनै (Program)प्रोग्राम वा (File)फाइल या(Song) गीत (Automatically)खोल्ने कसरी ?
पहिला startup  (Folder) फोल्दर (Open)खोल्ने  - Window 7 हो भने (Start) स्टात (Button Click)बतन किल्क गरेर (Search) सर्च गरेर देख्न सकिन्छ यदि Window 8 or 10 छ भने (run)रनमा गएर  गरेर Shell:startup Enter गरि सकोपछि file open हुन्छ त्यसमा कुनै computer file हाल्नु भयो भने  computer open  हुदा त्यो file  पनि Automatically open   हुन्छ । जस्तै Tally , windows, Excil or any file,को  कम्प्यूटर खोल्ने बितिकै  खोलेस भन्न चहानु हुन्छ भने | Tally , windows, Excil or any file त्यो फाइलको कपि फाइल  Shell:startup को भित्र  त्यो  फाइलमा  हाल्नुस । Tally , windows, Excil or any fil त्यो फाइल कम्प्यूटर सँगै आफै खोलिने छ।

सायेद तपाइले यो Blogger बाट धेरै भन्दा धेरै जानकारी पाउनु भयो होला यस्तै जानकारी पाउन मेरो  Blog बलग हेर्ने गर्नु होला ।

                                   Thank you