Basic Networking kasari garne?
NETWORKING
HUB/SWITCH यी २ वा २ भन्दा बदि Computer लाई एउटै बाट कम्प्यूटर जोडने छ ।
त्यसमा धेरै enternet port LAN Port हुन्छ । यो HUB/SWITCH मा र हजुरको कम्प्यूटरमको पछाडि जोडने ठाउँ हुन्छ । यसको साहेतालो एक अर्कोमा जोडन मदत गरिन्छ । यसकोलागि Unsil Twisted pair Cable तार लिन सकिन्छ यो] faxibleहुन्छ यसको लागि cat5 वा cat6 लिन सकिन्छ यसको प्रकार
NetWorking कसरी गर्ने <
तपाई Manual मा click गर्नुस
click गर्दा automatic same IP Address आउनेछ . 255.255.255.0]
पाउने छ तलका fill नगर्ने किन भने हामी internet used गर्न लागेको होइन । click ok गरिदिने छु । अनि त्यो] Box off हुन्छ त्यस पछि आएको बक्सलाई close गर्नु ।
यदि तपाई Computer को IP Address configuration गर्न{ run मा
जानुस र cmd लेखेर enter गर्नुस् त्यस पछि IP Address configuration यो IP Address काम गर्छ या गर्दैन जाचन run मा
enter गरेर हेर्न सकिन्छ ।
IP ADDRESS 292.168.1.2 लेखेर same process देहेराउन ping मा पनि same गर्ने जस्मा COMPUTER 1st COMPUTER 2nd को
data share गर्न सकिन्छ ।
( testing for network) को] property मा जानेछु ।
right click गर्नेछु । मा click गरि folder मा click गरि ।
permission मा click गरि ।allow मा click गरि । ok
र्ने छु । यदि यहाँ permission दिदैन भने अर्को ]{ COMPUTER 2nd मा
file open हुदैन । त्यो फाइल खोल्न run मा गएर cmd enterगरेर
file देख्न सकिन्छ ।