NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Monday, August 10, 2026

7:07 PM

math game for chiled or childrane

 

🧠 Math Arena — खेल्दै सिकौँ, सोच्दै जितौँ

Math Arena एउटा interactive educational mathematics game हो, जसले बालबालिकालाई खेलको माध्यमबाट गणितीय अभ्यास गर्न प्रेरित गर्छ। Addition, subtraction, multiplication र division जस्ता आधारभूत गणितीय क्रियालाई challenge, score, level, bonus र reward system सँग जोडेर गणित सिकाइलाई अझ रमाइलो र engaging बनाउने यसको उद्देश्य हो।

खेलका क्रममा बच्चाले प्रश्न समाधान गर्ने मात्र होइन, छिटो सोच्ने, सही निर्णय गर्ने, ध्यान केन्द्रित गर्ने, गल्तीबाट सिक्ने र समस्या समाधान गर्ने जस्ता महत्वपूर्ण cognitive skills को अभ्यास गर्न सक्छ।

🎯 Math Arena बाट अभ्यास हुने प्रमुख सीपहरू

  • ➕ आधारभूत गणितीय ज्ञान र mental calculation

  • 🧠 Logical thinking र problem-solving

  • ⚡ Quick thinking र decision-making

  • 🎯 Concentration र attention

  • 🔢 Number sense र arithmetic practice

  • 🔄 गल्तीबाट सिक्ने र पुनः प्रयास गर्ने बानी

  • 🏆 Motivation, persistence र healthy challenge

  • 📈 क्रमशः कठिन हुँदै जाने प्रश्नमार्फत continuous practice

👨‍👩‍👧 बच्चाका लागि मात्र होइन

Math Arena लाई बालबालिकाले सजिलै खेल्न सक्ने तर ठूलो उमेरका व्यक्तिले पनि आफ्नो mental-math skills अभ्यास गर्न सक्ने गरी विकास गर्न सकिन्छ। Difficulty level अनुसार खेलाडीले आफ्नो क्षमताअनुसार challenge रोज्न सक्छ।

🧠 Math Arena — खेल्दै सिकौँ, सोच्दै जितौँ


yo qr scane garera pani game khelna saknu hunecha 


हाम्रो उद्देश्य गणितलाई केवल पढ्ने विषय होइन, खेल्दै अनुभव गर्ने सीप बनाउनु हो।

Think. Calculate. Conquer.

खेल्दै सिकौँ। छिटो सोचौँ। गणितमा अगाडि बढौँ।

Tuesday, July 28, 2026

10:56 PM

bagchal game



 yo link ma click garera hamro maulik game bagchal khlna saknu huncha hajur yeklai hos ya sathi sanga kian nahos yo game khelna saknu huncha 

  

yo tala ko link lai click garera ya copy gare ra browser pest garera man bhari game khelnu hola 


bagchal




maile ai used garera game ko code hale ko ho ra yesma kehi thap thap code haru halera maile replit ko madat bata game tayar gare ko thiye hajur haru le pani yestia types ko game tayar garna saknu hune hca .

 code yesprakar ko cha 


├── index.html ├── style.css ├── script.js ├── images/ │ ├── board.png │ ├── tiger.png │ ├── goat.png │ └── background.jpg ├── sounds/ │ ├── move.mp3 │ ├── eat.mp3 │ └── win.mp3 └── README.md


Saturday, September 12, 2020

7:27 AM

 Gmail tips and tricks, यसमा मैले नफबषि सम्बन्धि राम्राे र सरल तरिकाबाट कसरि काम गर्ने शुझाब दिएकाे छु। एक पल्त पकै  हेर्नु हाेला 


Tuesday, September 1, 2020

Saturday, August 22, 2020

5:02 PM

साथी काे प्रकार









 मानिस सामाजिक प्राणी हाे । अामाकाे गर्भबाट भूइँमा झरेसँगै उ बिभिँन्न भूमिकामा  परिभाषित हुन्छ ।कसैकाे छाेरा-छाेरी, भाइ -बहिनी, नाति - नातिनी अादी । जब ठुलाे हुँदै साइनाे नजाेडिएकाहरू पनि उसकाे जिवनमा जाेडीन अाइपुग्छन् साथीका रूपमा ।

साथीकाे सम्बन्धलाइ पवित्र र मनकाे नाताकाे रूपमा बुझ्ने चलन छ । कतिपय  साथी यति फलदायी हुन्छन्र , उनीहरूकाे संगतकै कारण  निकै ब्यक्ति  सफल भएका छन् । कति पय संगतकाै कारण प्रगति त काेहि पतित भएर गएका छन् ।

त्यसैले जहिले पनि असल व्यक्तिकाे मात्रै  संगत गर्नु पर्छ। यहाँ हामीले यस्ता पाँच  प्रकारका व्यक्ति हरूकाे बारेमा जानकारि दिँदैछाैँ , जससँगकाे संगत तपाइँलाइ कहिलै फलदाइ हुँदैन ।

१, सधै अाफ्ने  कुरा लादने

साथी यस्ताे हुनुपर्छ, जसले तपाइँलाइ साथ देअाेश । तपाइँकाे कुरा पनि  सुनाेस, न  कि हाकिमकाे जस्ताे ब्यवहार गराेस् । हरेक कुरा अाफ्नाे मात्रै लादन खाेज्ने साथी बनाउँदा तपाइँलाइ  जिन्दगीमा केहीले  खुसि हुदैन, हुन्छ त मात्र दुख मात्र ।

२, कुराै - कुरामा अपमान गर्ने 

साथी-साथीका हाँसी-मजाक , त चलिरहन्छ । यस्ताेमा कहिलेकाही अनजानमा बाेलिने कुरा र गरिने व्यवहारले  चित दुख्नु याे त सामान्य हाे । तर कसैले जिसि्कएकाे बहानामा तपाइँलाइ बारम्बार अपमानित गर्न खाेज्छ भने त्यसताे व्यक्तिसँगकाे सँगत अाजै छाडिदिनुस् । साथीकाे सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा हाेइन ।

३, अफ्ठेराेमा साथ नदिने

हामी सबैकाे साथमा अा-अाफ्ने जरूरी काम त हुन्छ  नै , तर सच्चा साथीले अावश्यक पर्दा तपाइँलाइ साथ दिन्छ । काेहि त्यस्ताे व्यक्ति जाे तपाइँलाइ अति अावश्यक पर्दा  पनि व्यस्त रहेकाे बहाना बनाएर साथ  दिँदैन भने त्यस्ताे साथीकाे संगत  पनि छाडिदिनुस् ।

४, स्वार्थि

केहि यस्ता हुन्छन् , जाे अाफूलाइ अावश्यक पर्दा मात्र साथीलाइ सम्झिन्छन् । काम नपर्दा वास्तासमेतनगर्नेहरू अाफ्नाे काम परेपछि चेपारे घस्दाै जाेडिन अाउने । हाेसियार यस्ता  साथीहरू  पनि तपाँइकाे  साथकाे लायक छैन्न।

५, डाह गर्ने्

साथी त एकअर्काकाे सफलतामा खुसी हुनुपर्छ । यदि काेही त्यस्ताे व्यक्ति जाे अरूकाे सफलतामा  जल्छ भने त्याे कसैकाे  संगत लायक हूँदैन । यस्ता  साथीले तपाँइलाइ पनि कहिल्यै  सफल हुन  दिदैनन् । त्यसैले यिनीहरूकाे संगत  अाजैबाट छाडिदिनुस् ।