Gmail tips and tricks, यसमा मैले नफबषि सम्बन्धि राम्राे र सरल तरिकाबाट कसरि काम गर्ने शुझाब दिएकाे छु। एक पल्त पकै हेर्नु हाेला
Saturday, September 12, 2020
Tuesday, September 1, 2020
Gmail ID banau ne saral tarika
yo video ma hernus ra sajiloo tarika bata gmail banaune tarika janus video ma comment ra like garana na bhulnu hola ani subscribe garna nachutau nu hola
Saturday, August 22, 2020
साथी काे प्रकार
मानिस सामाजिक प्राणी हाे । अामाकाे गर्भबाट भूइँमा झरेसँगै उ बिभिँन्न भूमिकामा परिभाषित हुन्छ ।कसैकाे छाेरा-छाेरी, भाइ -बहिनी, नाति - नातिनी अादी । जब ठुलाे हुँदै साइनाे नजाेडिएकाहरू पनि उसकाे जिवनमा जाेडीन अाइपुग्छन् साथीका रूपमा ।
साथीकाे सम्बन्धलाइ पवित्र र मनकाे नाताकाे रूपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन्र , उनीहरूकाे संगतकै कारण निकै ब्यक्ति सफल भएका छन् । कति पय संगतकाै कारण प्रगति त काेहि पतित भएर गएका छन् ।
त्यसैले जहिले पनि असल व्यक्तिकाे मात्रै संगत गर्नु पर्छ। यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्ति हरूकाे बारेमा जानकारि दिँदैछाैँ , जससँगकाे संगत तपाइँलाइ कहिलै फलदाइ हुँदैन ।
१, सधै अाफ्ने कुरा लादने
साथी यस्ताे हुनुपर्छ, जसले तपाइँलाइ साथ देअाेश । तपाइँकाे कुरा पनि सुनाेस, न कि हाकिमकाे जस्ताे ब्यवहार गराेस् । हरेक कुरा अाफ्नाे मात्रै लादन खाेज्ने साथी बनाउँदा तपाइँलाइ जिन्दगीमा केहीले खुसि हुदैन, हुन्छ त मात्र दुख मात्र ।
२, कुराै - कुरामा अपमान गर्ने
साथी-साथीका हाँसी-मजाक , त चलिरहन्छ । यस्ताेमा कहिलेकाही अनजानमा बाेलिने कुरा र गरिने व्यवहारले चित दुख्नु याे त सामान्य हाे । तर कसैले जिसि्कएकाे बहानामा तपाइँलाइ बारम्बार अपमानित गर्न खाेज्छ भने त्यसताे व्यक्तिसँगकाे सँगत अाजै छाडिदिनुस् । साथीकाे सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा हाेइन ।
३, अफ्ठेराेमा साथ नदिने
हामी सबैकाे साथमा अा-अाफ्ने जरूरी काम त हुन्छ नै , तर सच्चा साथीले अावश्यक पर्दा तपाइँलाइ साथ दिन्छ । काेहि त्यस्ताे व्यक्ति जाे तपाइँलाइ अति अावश्यक पर्दा पनि व्यस्त रहेकाे बहाना बनाएर साथ दिँदैन भने त्यस्ताे साथीकाे संगत पनि छाडिदिनुस् ।
४, स्वार्थि
केहि यस्ता हुन्छन् , जाे अाफूलाइ अावश्यक पर्दा मात्र साथीलाइ सम्झिन्छन् । काम नपर्दा वास्तासमेतनगर्नेहरू अाफ्नाे काम परेपछि चेपारे घस्दाै जाेडिन अाउने । हाेसियार यस्ता साथीहरू पनि तपाँइकाे साथकाे लायक छैन्न।
५, डाह गर्ने्
साथी त एकअर्काकाे सफलतामा खुसी हुनुपर्छ । यदि काेही त्यस्ताे व्यक्ति जाे अरूकाे सफलतामा जल्छ भने त्याे कसैकाे संगत लायक हूँदैन । यस्ता साथीले तपाँइलाइ पनि कहिल्यै सफल हुन दिदैनन् । त्यसैले यिनीहरूकाे संगत अाजैबाट छाडिदिनुस् ।
Tuesday, August 18, 2020
Saturday, July 18, 2020
sip sikau
मेरो सबै सब्द को अभि पराए येही हो कि तपाई जहाँ जानु भंये पनि मात्र तिहाको लागि दक्क्षे सिप हातमा लिएर र तिहाको कानुन जानेर मात्र जानुस सके भाषा पनि सिके राम्रो हुनेछ।
भाषाको लागि नेपाल भाषा campus मा जानुस , तिहा पर्नु सस्तो र रस्त्रियेता उचमनेयेता प्राप्त teacher बाट पराइछ , तियो पनि धेरै भाषा मधे कुन पर्ने छनोट गरेर पर्न सकिन्छ तर एसको लागि समय समय बुजी रनाहा जानु उतम हुन्छ।
CTEVT
सिप र सिप सिक्न CTEVT training लिनु होस्
तपाई नेपाल मा होस् या बिदेस जना खोज्दै गर्नु भएको होस्।
कम खोज्न राम्रो पढाई संगै राम्रो षिप हुनु आती आवोशेक छ। मा तेस्को लागि एउतै मात्र सलाह दिन्छ चाहन्छु CTEVT . यहाँ technologist सम्बंदी विभिन्न ज्ञान हासिल गर्न सक्नु हुन्छ यो सरकारी निकाएमा आबन्द हुने भएकोले सस्तो र तपाई इक्ष्यायेको बिसयेमा दक्क्षेत हासिल गर्नु सक्नु हुन्छा र येस्बाता रोजगारीको आबसर चाडै पनि मिल्छ , एसको दक्चेता बान देश र बिदेशमा परि राम्रै संग काम गर्न सकिन्छ यहाँ सुबिधा पनि राम्रो र सस्तो पनि छ। एसको लागि मात्र SEE परिक्क्क्ष उत्रिन भएको विद्यार्थीलाई भर्ना लिन्छ यो नेपाल को धेरै ठाउमा एसको बिध्यलाये छ येसिले हातमा सिप भए भोको बस्नु पर्दैन। सिपले देश विदेश सबै ठाउमा जागिर पुन सकिन्छ। अहिले lock-down पछि ओन्लिने क्लास पनि दिने भएको छ यो समाएको मौका उठाउनु होस् . site नाम http://elearning.ctevt.org.np/course/
यहाँ आफ्नो आर्थिक स्तर उकास्ने धेरै बाटो छन् तर हजुर कुन रोज्नु हुन्छा त्यो हजुर को हातमा छ।
" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। "
Friday, July 3, 2020
poem
येदि तपाई आफ्नो जिवनमा परिर्वतण चाहनु हुन्छ ?
भने आज अहिले र यहि समय सुरुवात गर्नु होस् ।
येदि तपाईको सपना पुरा गर्ने हो
तपाईकोलक्ष्ग हासिल गर्ने हो
भने सपनाको लागि ,
बिना मेहनेत गरि निर्दाचहिन्छ ।
र लक्ष्यको लागि बिना निद्रा मेहेनत ।
मानिस अफसोस ले भन्छन कि
कोहि कसैको होइन !!
तर कोहि यो सोच्दैनन् कि !!
हामी कसको भए ??
मानिस को ब्यवहार नै केहि येस्तै छ।
कि जव जरुरत बउसको बोल्ने शैली परिवर्तन हुन्छ।
जब कुरा राम्रो कुराको उठ्छ सबै चुप चाप लाग्छन।
तर चर्चा कसैको नराम्रो हो भने लाटोको पनि बोलि फुट्छ
यदि तिमी अगाडी गयो भने मर्छौ।
यदि तिमी पछाडी गयो भने मर्छौ।
Tuesday, June 30, 2020
universal music
PI Networking
के तपाइलाई कसैले PI NEtworking भनेर share गरेको छ ?
कसैले मेरो यो link हाल अनि तिमिपनि पैशा कमाऊ भनेको होला ?
हो भने यो पोस्ट तपाई को लागि धेरै राम्रो हुने छ। हजुरहरुले पनि सुने कै भरमा यो मोबिले मा install गर्नु भएको होला धेरै कुरा जानकारी नै न लिएर , कसैले यो networking Apps भनेर बुज्नु भएको होला , कसैलाई यो क हो थाहा नभएर डराउनु भएको होला म आज हजुरलाई राम्रो संग यो PI जानकारी दिने कोसिस गर्दै छु। PI लाई जान्न ३ ओटा कुरा जान्न जरुरी छ
१. cryptocurrencies:
2 माइन:
३ Bitcoin :
भनेको क हो मा जानकारी दिने छु ,
यो PI लाई Bitcoin जस्तै हो यो भनिन छ आब जानुम यो क हो?
पहिले जानुम cryptocurrencies भनेको के हो?
हजुर संग भएको २० रुपयाँ त्यो रुपयाँ कागजको नोट हो तेस्लाई छुन सक्छौ , महसुस गर्न सकिन्छा तर क्रिप्तो Currencies छुन , महसुस गर्न सकिन्दैन तर देख्न सकिन्छ त्यो पनि digital रुपमा , भन खोजेको के हो भने त्यो digital currency हो
नेपाली नोट
२० रुपयाँ को नोट हजुर को हातमा छ भने त्यो नोट centralise हुन्छ त्यो नोट लाई बैंक ले निस्काशन गर्छ। गोवेर्नेर को sign हुन्छ , नेपाल गोवेर्नोर को authority हुन्छ , त्यसमा लेखेको छ ,
मेरो जानकारी हजुरलाई कस्तो लागियो राम्रो लगियो भने share र like र gmail बाट follower गरिदिनु होला
म हजुर हरुलाई यस्तै नया र राम्रो
पोस्ट लिएर आउने छु
धनेबाद
what the benefit of CMD code ?
window button |
first click window+R , this command learn to programmer or web developer. we are learn about laptop or computer all information Mac address , WiFi password , net working and many more .
Now start how to used cmd Command
first Window + R then write cmd then enter
when you want make big size font in cmd command side
then you click right on menu bar then click property then you see font and change size of font used what type of size to see comfortable
Wednesday, June 17, 2020
mobile baata computer chalau ne
Thursday, June 11, 2020
job search
Career Development Prepare for the next Job
Job searchदेखि Interview लिएर दिने सम्म कुराहरु पाउनु हुनेछ जब पक्का पक्कि यसले गर्दा बायोदाता कारण फालिनु हुने छैन शिक्षा र ज्ञान , योग्यता मिलेन भने योग्यता मिलाउनु पर्योजब इन्तरब्युमा शिज्ञा के छ भन्दा पनि पहिले जबको लागि तपाई ठिक छ या छैन भनेर देखाउने कार्य हुन्छ । के यो ब्यक्ति काम गर्ने योग्य छ या छैन हेर्छ ।
सबै इन्तरब्युमा सोदिने कमन प्रस्न
( तपाईले त्यो अन्तिम जब किन र्छोदै हुनु हुन्छ ?)
Why did you Leave Your Last Job?
यो प्रस्नमा भन्न नहुने कुरा नभन्नुस कसैलाई कुनै दोश नलगाउनुस, Boss बोश किच किच थियो ,pressure प्रेसरमा काम गर्नु पर्ने यस्तो केहि नकारत्मक कुरा भन्नु हुदैन् । या दोश लगाउनु हुदैन । यो उत्तर दिनुस मैले त्यहाँ सिक्नु पर्ने सम्पुर्ण कुरा सिकि सकेँ Now i want to learn more , I want to growth. म नयाँ कुरा सिक्ने इच्छा ले नयाँ कुरा सिक्न नयाँ जब खोज्न निस्केको हो । म नयाँ कुरा सिक्न र मेरो Best बेस्त Performance प्रोफोमेन्स दिन नयाँ जब खोजेको हो । यसरी बिलिभ बदाउनु पर्छ स्यालरि नपुगेको यस्ता कुरालाई धरै बदाउनू हुदैन । यस्लाई बुजेर जनुस ।
Buddha gyan
Entertentment
Computer teach
Wednesday, June 10, 2020
Monday, June 8, 2020
six computer tipes
१।कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ?
२। यो कम्प्यटर सर्तदाउन त्रिक हताउने ।
३। कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।
४। गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा कसरी ?
५। बिना यूजरनेम पास्वोड चेन्ज गर्ने ।
६. good morning button को गरि बनाउने?
1. How to shortcut computer Shutdown?
१.कम्प्यूटरमा स्तकत् मा सतदाउन गर्ने ।
योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (%windir%\System32\Slidetoshutdown.exe )राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने माथिबाट (Slide Shutdown) आउन्छ त्यो (Slide) स्लाइद लाई तल सम्म ताने पछि मात्र कम्प्यटर अफ(Computer off) हुन्छ ।
२. यो कम्प्यटर सर्तदाउन त्रिक(Computer Shutdown trick )हताउने ।
३. कम्प्यूटरमा बतन ठिचेको १ घण्टा पछि स्तकत् मा सतदाउन गर्ने ।योसको लागि कम्प्यटर (Screen)स्कृनमा (Right) राइत (Click) क्लिक गरेर (Short Click) सर्त क्लिकमा (Click)क्लिक गर्ने देखेको खाली (Box) बकस मा (Shutdown -s -t 3600)राखेर (Ok)ओके गर्ने त्यस पछि(Icon)बिनाको.(File) देखिन्छ त्यसलाई (Icon) हाल्न त्यहि बक्समा (Icon)आइकन लेखेको (Box)बक्स मा किल्क गरेर मनपर्ने आइकन मा किल्क गर्ने यसमा (Short Down)सर्तदाउन गर्न (Double Click)दबलकिल्क गर्ने | गरेको ३६०० सेकेण्ड पछि कम्प्युटर अफ हुन्छ |
४. गुद मोद सबै सेतिङ्ग एकै ठाउँमा
योसको लागि (Computer Screen )कम्प्यटर स्कृनमा (Right Click) राइत क्लिक गरेर (Folder)फोल्दरमा (Click)किल्क गरेर (Open) ओपन गर्ने
त्यस भित्र यो कोड God mode {ED7BA470-8E54-465E-8250C-99712043E01C} लेख्नु । अनि (Save) सेभ गर्नू ।
एसो गर्दा यसभित्र सबै प्रकारको (Setting)सेतिङ्ग मा computer को mouse को Scroll Style सबैलाइ मिलाउन सकिन्छ ।
5.With put user name Password Change in Window 7.
५. बिना (User name Password change) यूजरनेम पास्वोड चेन्ज गर्ने ।
येसको लागी (Run)रनमा Enter इन्टर गरेर Cmd मा गएर Lusrgr enter गरेर बिना पूराने (Password)पास्वोड हाली (New Password)न्यू पास्वोड हाल्न सकिन्छ । यो का लागि Window 7 मात्र हो ।
६. good morning button kagari banau ne?
Window विन्दो (Open)खोल्ने बितिकौ कुनै (Program)प्रोग्राम वा (File)फाइल या(Song) गीत (Automatically)खोल्ने कसरी ?
पहिला startup (Folder) फोल्दर (Open)खोल्ने - Window 7 हो भने (Start) स्टात (Button Click)बतन किल्क गरेर (Search) सर्च गरेर देख्न सकिन्छ यदि Window 8 or 10 छ भने (run)रनमा गएर गरेर Shell:startup Enter गरि सकोपछि file open हुन्छ त्यसमा कुनै computer file हाल्नु भयो भने computer open हुदा त्यो file पनि Automatically open हुन्छ । जस्तै Tally , windows, Excil or any file,को कम्प्यूटर खोल्ने बितिकै खोलेस भन्न चहानु हुन्छ भने | Tally , windows, Excil or any file त्यो फाइलको कपि फाइल Shell:startup को भित्र त्यो फाइलमा हाल्नुस । Tally , windows, Excil or any fil त्यो फाइल कम्प्यूटर सँगै आफै खोलिने छ।
सायेद तपाइले यो Blogger बाट धेरै भन्दा धेरै जानकारी पाउनु भयो होला यस्तै जानकारी पाउन मेरो Blog बलग हेर्ने गर्नु होला ।
Thank you
Friday, June 5, 2020
Teamviwer kasari chalaune?
(Net)नेत या (WiFi) वाइफाइ छ भने एक कम्प्युटर बाट अर्काे कम्प्युटरमा जहाँ भए पनि ति ब्यक्तिले कम्प्युटरमा (Net)नेत छ भने एउटा कम्प्युटर बाट अर्को कम्प्युटरमा मज्जालो काम गर्न सकिन्छ तर दुबै कम्प्युटरमा एउटै (Common Software )कमन सफटवेर हुनु पर्छ ।
जस्तै (Team-viwer) तिम भिवर यो कसरी (download) दाउनलेद गर्ने देखि म यो (Blogger) बल्ग बाट दिनेछु राम्रो सँग ध्यान दिएर परिदिनु होला ।
तपाई पहिला ( Browser ) ब्राउजरमा गएर (
https://www.teamviewer.com/en/) तिमभिबर दत कम मा जानुस जानुस त्यहाँ ठूलो
त्यो (download) दाउनलेद मा किल्क गरेर (download) दाउनलेद गर्नुस (download) दाउनलेद भैसके पछि
चित्र आउनेछ ।
त्यसलाई ( Double Click)दबलकिल्क गर्नुस् ,
त्यस पछि (Welcome To Team-viewer) वेलकम तु तिम भिवर,को (Box)बक्स देखिन्छ , त्यस को (basic) बेसिक( Installation) इस्तलेसन मा (Click)किल्क गरि दिनुस र Personal non- commercial मा (Click)किल्क गरि दिनुस।
अनि (Accept-finish)अक्सेप्त फिनिस् गरिदिनुस् |
जब (Accept)अक्सेप्त गर्नु हुनेछ | (Software install) सफतवेर इन्स्तल हुनेछ |त्येस पछि team-viewer Install भइसके पछि केहि त्यसते देखिन्छ । जहाँ (Your Id) योर आइदि र (Password ) पास्पोद तपाई त्यसलाई दिनु जुन बाट तपाईको कम्प्युटर (used) युज गरुण त्यसैगरि (Control Remote)कन्त्रोल रिमोत कम्प्युटरमा तपाई कसको कम्प्युटर चहानु हुन्छ त्यस कम्प्युटर को (team-viewer) तिमभिवर को ( ID )आईदि हालेर चलाउन सकिन्छ ।
त्यसके तल (Remote Control)रिमेत कन्त्रोल मात्र गर्नु छ भने (Remote Control Choose)रिमोत (Control Choose )कन्त्रोलमा चुज गर्नु जसको मदतले त्यो कम्प्युटर चलाउन सकिन्छ मात्र (File) फाइल लिन या दिन मिल्दैन (File Transfer) फइल त्रान्सफर गर्ने हो भने (File Transfer Click ) फइल त्रान्सफरमा किल्क गर्ने त्यस पछि(connect to partner ) कनेक्त तू पात्नर गर्नुस त्यस पछि (team-viewer) तिमि जुन कम्प्युटर चलाउन चहानुछ हुन्छ त्यसको (team-viewer)तिमभिवर को (Password)पास्वद्र हाल्नु होस् । त्यस पछि तपाइको कम्प्युटरको (Screen)स्कृण मा त्यो अर्को कम्प्युटरको (Screen)स्कृण देखन र चलाउन सकिन्छ ।
हो , साथी हो यस्ते (Team-viewer) तिमभिवर को मदत बात तपाईले (WiFi)वाइ फाइ कनेक्त गरेर जुन सुकै कम्प्युटरलाई (Except )एक्सेस् गर्न सक्नु हुन्छ ।
ध्यान रहोस कि त्यसकोलागि त्यो कम्प्युटरमा (WiFi) वाइफाइ र (Team-viewer)तिमभिवर हुनु जरुरी छ । त्यसै यो (Apps Android)आपस् ( Android Phone)आन्द्रोइद फोन या (Apple)आपल को (Laptop)ल्यापतप मा पनि प्रयोग गर्नु सक्नु हुन्छ । त्यसै यो जस्तै अर्काे (Software ) सफतवोर
(Any-desk) एनिदेस्क पनि एउटा हो ।