NitzTeach01,,computer tips in Nepali , computer tips for beginners ,  computer tips and tricks pdf

i will give you new information about computer trick and tips , and help in job and office package, and give Buddha story and many more ideas, it helps to beginners and also learning people

Slideshow Gallery

2 / 6
3 / 6
5 / 6
6 / 6

Buddha story
Job side
computer teach
nitzteach

Breaking

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला आगि बदौनु हुन्छ तब तपाई आगि बढ्नु हुनेछ। तेसैले आगि बदन आफुलाई नरोक्नुस। , 8 new online tips,साथी काे प्रकार,Ten gmail tips"

Saturday, July 18, 2020

3:14 AM

sip sikau

नेपाल बाट  धेरै मान्छे बिदेसमा जनछन् कोहि धनि परिवारका अस्ट्रेलिया जन्चन भने गरिब परिवारका कतार साउदी कुबेद  आदि मलाई  बिदेस यो या तिओ कुनै ठाउमा गएकोमा आपति चिन छ भने मात्र दाचे हुनु भएर जानु भएको हो या  कसैको लाही लहिमा
 मेरो सबै सब्द को अभि पराए येही हो कि तपाई जहाँ जानु भंये पनि मात्र तिहाको लागि दक्क्षे  सिप  हातमा लिएर र तिहाको कानुन जानेर मात्र जानुस सके भाषा पनि सिके राम्रो हुनेछ।




भाषाको  लागि नेपाल भाषा campus  मा जानुस , तिहा पर्नु सस्तो र रस्त्रियेता उचमनेयेता प्राप्त  teacher बाट पराइछ , तियो पनि धेरै भाषा मधे  कुन पर्ने छनोट गरेर  पर्न सकिन्छ तर एसको लागि समय समय बुजी रनाहा जानु उतम हुन्छ।




CTEVT

सिप र सिप सिक्न CTEVT training लिनु होस्



तपाई नेपाल मा होस् या बिदेस जना खोज्दै गर्नु भएको होस्।
कम खोज्न राम्रो  पढाई संगै  राम्रो षिप  हुनु आती आवोशेक छ।  मा तेस्को लागि एउतै मात्र सलाह दिन्छ चाहन्छु CTEVT  . यहाँ technologist सम्बंदी विभिन्न ज्ञान हासिल गर्न सक्नु हुन्छ यो सरकारी निकाएमा आबन्द हुने भएकोले सस्तो र  तपाई इक्ष्यायेको  बिसयेमा दक्क्षेत हासिल गर्नु सक्नु हुन्छा र येस्बाता  रोजगारीको आबसर चाडै पनि मिल्छ , एसको दक्चेता बान  देश र बिदेशमा  परि राम्रै संग काम  गर्न सकिन्छ यहाँ सुबिधा पनि राम्रो र सस्तो पनि छ।  एसको लागि मात्र SEE  परिक्क्क्ष उत्रिन भएको विद्यार्थीलाई भर्ना लिन्छ यो नेपाल को धेरै ठाउमा  एसको बिध्यलाये छ येसिले हातमा सिप भए भोको बस्नु पर्दैन।  सिपले देश विदेश  सबै ठाउमा जागिर पुन सकिन्छ।  अहिले lock-down  पछि  ओन्लिने क्लास पनि दिने भएको छ यो समाएको मौका उठाउनु होस्  . site  नाम http://elearning.ctevt.org.np/course/

यो link  मा गएर रगीस्टर गर्नुस र आफ्नो गायन लै बदौनुस। सिप सिके आफ्नो लागि नोकरी गरे आरुकलागी  आब आफै भनुस तपाई आफ़्नोलगि जिउन चाहनु हुन्छ या अरुको लागि।
यहाँ आफ्नो आर्थिक स्तर उकास्ने धेरै बाटो छन् तर हजुर कुन रोज्नु हुन्छा त्यो हजुर को हातमा छ।

" सोच आगि बदौ नभए तपाई पछाडी पर्नु हुनेछ। जुन बेला पाइला  आगि बदौनु हुन्छ  तब तपाई आगि बढ्नु हुनेछ।  तेसैले आगि बदन आफुलाई नरोक्नुस। "


Friday, July 3, 2020

6:04 PM

poem

Scroll Up and Down this page to see the parallax scrolling effect.

 प्रोरण दायि शब्द
 येदि तपाई  आफ्नो जिवनमा परिर्वतण चाहनु हुन्छ ?
भने आज अहिले र यहि समय सुरुवात गर्नु होस् ।

येदि तपाईको सपना पुरा गर्ने हो
तपाईकोलक्ष्ग हासिल गर्ने हो
 भने सपनाको लागि ,
 बिना मेहनेत गरि निर्दाचहिन्छ ।
 र लक्ष्यको लागि बिना निद्रा मेहेनत ।

मानिस अफसोस ले भन्छन कि
कोहि कसैको होइन !!
तर कोहि यो सोच्दैनन् कि !!
हामी  कसको भए ??

मानिस को ब्यवहार  नै केहि येस्तै छ।
कि जव  जरुरत बउसको बोल्ने शैली परिवर्तन हुन्छ।

जब कुरा  राम्रो कुराको उठ्छ सबै चुप चाप लाग्छन।
तर चर्चा कसैको नराम्रो हो भने लाटोको पनि  बोलि फुट्छ 


यदि तिमी अगाडी   गयो भने  मर्छौ।
 यदि तिमी पछाडी   गयो भने  मर्छौ।
त्यस भन्दा राम्रो अगाडी गएर मर्नु । 
 "लड  बेर्डेन पार्वेल।"
आजको दिन   भोलिको लागी  नयाँ  मोड हुनेछ। 
भोलिको दिन पर्सि को लगि नया मोड हुनेछ। 
तेसैले तापे हरदम प्रयास गरि रहनु।  
एकदिन लक्ष्य पाउनु हुने छ।