anautho kabita
धर्म कर्म
तर संघस गर्दा दुख दिलएको।
धन हुनेलै मन न दिएको।
यहाँ जस्तो मान्छे तिमिनी तेस्तै!
चोरी गर्नेलै भगवान पनि चोर जस्तो
दकैती गर्ने भगवान यमरज जस्तो
लुतपात गर्नेलै भगवान पनि उस्तै
धन्न प्रभु तिम्रो कन र आँखा छैन
नभए दुखिको चिचाहत सुनेर कान पाक्नेठियो।
अनि आँखा बाट आंशुको खोला बगिने थियो ।
अनि तिमि नी म जस्तो बिचरा हुन्थोयो।
सारा ले दुख हुँदा तिमिलै सम्जिने ।
खुसी हुँदा खै तिमिलै बुजेको ?
तिमि त एक हौ यहाँ त ठाँउपिछे बांदेको।
धर्मको नाम मा बिगर्ने मान्छे तर ।
चिथा तिम्रो नामा कातेको?
तिमि छ भने कहाँ छौ।
होइन भने झुतो आस्वासन किन दिलाएको?
कर्म गर्नेको मर्म नबुजेको ।
कसैलै चोतै चोत पछी सुख कतिलै
बिना चोतै को सुख?
यो जिबनमा दुखको परिच्य मेरो हो कि तिम्रो?
दुख मलाई पर्छ नाम लिनछु तिम्रो?
तिमि हो को मेरो?
जिबनमा त छैनौ तिमि।
तर किन मुखमा नाम आउछ तिम्रो?
माफ गर्नु म नास्तिक हुं वा आस्तिक
तर मान बाट मेरो धर्म अनि
सत्य नै मेरो जिबन थाहा छैन कुन कस्को धर्म कर्म