yenti song music
Gmail tips and tricks, यसमा मैले नफबषि सम्बन्धि राम्राे र सरल तरिकाबाट कसरि काम गर्ने शुझाब दिएकाे छु। एक पल्त पकै हेर्नु हाेला
yo video ma hernus ra sajiloo tarika bata gmail banaune tarika janus video ma comment ra like garana na bhulnu hola ani subscribe garna nachutau nu hola
साथीकाे सम्बन्धलाइ पवित्र र मनकाे नाताकाे रूपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन्र , उनीहरूकाे संगतकै कारण निकै ब्यक्ति सफल भएका छन् । कति पय संगतकाै कारण प्रगति त काेहि पतित भएर गएका छन् ।
त्यसैले जहिले पनि असल व्यक्तिकाे मात्रै संगत गर्नु पर्छ। यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्ति हरूकाे बारेमा जानकारि दिँदैछाैँ , जससँगकाे संगत तपाइँलाइ कहिलै फलदाइ हुँदैन ।
१, सधै अाफ्ने कुरा लादने
साथी यस्ताे हुनुपर्छ, जसले तपाइँलाइ साथ देअाेश । तपाइँकाे कुरा पनि सुनाेस, न कि हाकिमकाे जस्ताे ब्यवहार गराेस् । हरेक कुरा अाफ्नाे मात्रै लादन खाेज्ने साथी बनाउँदा तपाइँलाइ जिन्दगीमा केहीले खुसि हुदैन, हुन्छ त मात्र दुख मात्र ।
२, कुराै - कुरामा अपमान गर्ने
साथी-साथीका हाँसी-मजाक , त चलिरहन्छ । यस्ताेमा कहिलेकाही अनजानमा बाेलिने कुरा र गरिने व्यवहारले चित दुख्नु याे त सामान्य हाे । तर कसैले जिसि्कएकाे बहानामा तपाइँलाइ बारम्बार अपमानित गर्न खाेज्छ भने त्यसताे व्यक्तिसँगकाे सँगत अाजै छाडिदिनुस् । साथीकाे सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा हाेइन ।
३, अफ्ठेराेमा साथ नदिने
हामी सबैकाे साथमा अा-अाफ्ने जरूरी काम त हुन्छ नै , तर सच्चा साथीले अावश्यक पर्दा तपाइँलाइ साथ दिन्छ । काेहि त्यस्ताे व्यक्ति जाे तपाइँलाइ अति अावश्यक पर्दा पनि व्यस्त रहेकाे बहाना बनाएर साथ दिँदैन भने त्यस्ताे साथीकाे संगत पनि छाडिदिनुस् ।
४, स्वार्थि
केहि यस्ता हुन्छन् , जाे अाफूलाइ अावश्यक पर्दा मात्र साथीलाइ सम्झिन्छन् । काम नपर्दा वास्तासमेतनगर्नेहरू अाफ्नाे काम परेपछि चेपारे घस्दाै जाेडिन अाउने । हाेसियार यस्ता साथीहरू पनि तपाँइकाे साथकाे लायक छैन्न।
५, डाह गर्ने्
साथी त एकअर्काकाे सफलतामा खुसी हुनुपर्छ । यदि काेही त्यस्ताे व्यक्ति जाे अरूकाे सफलतामा जल्छ भने त्याे कसैकाे संगत लायक हूँदैन । यस्ता साथीले तपाँइलाइ पनि कहिल्यै सफल हुन दिदैनन् । त्यसैले यिनीहरूकाे संगत अाजैबाट छाडिदिनुस् ।
when you like asked any question please say not to be hesitated
नमस्ते म आजबाट मैले ब्लग लेख्ने सुरु गरेको छु ।
बलगमा computer ज्ञान,tips,office मा उपयोगि computer software ज्ञान तथा मनलाई शान्त राख्ने बुद्धकथा र , भख्र पढाई सकाएर जगिर गर्न इछुक साथी भाईहरुलाई काम कहाँ र कसरी top 10 jobside खोज्ने को जानकारि दिन आएको छु ।
यहाँहरुको माया गर्नु हुनेछ अपेक्षाका साथ तपाईको सल्लाह सुझावको पनि अपेक्षा गदर्छु । विशेष गरी यो ब्लगमा म इन्टरनेट, कम्प्युटर तेक्निक सगँ अवसरको बारेमा कुरा गर्नेछु । मलाई त्येति धेरै ज्ञान त छैन तर पनि यहाँहरुको माझ केहि आफ्ने अनुभवहरु साट्ने जमर्को गरेको छु । म हजुर हरुलाई सहज ज्ञान र तपाईहरु यो बल्ग मा कमेन्ट गरेर मेरो हौसला बदौ दिनु होला ।
कृपया ब्लग पढदै गर्नुस है त ।
.
Learn More →